Jagaran News

म्यानमारका राष्ट्रपति लुम्बिनीमा!

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । मंगलवार दिउँसो नै काठमाडौं आइपुगेका मिन्ट बुधवार लुम्बिनी पुगेका हुन् । लुम्बिनीमा

यो वर्षको शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई मात्र

काठमाडौं ।   नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको यस वर्षको शान्ति पत्रकारिता पुरस्कारका लागि पत्रकार राजबहादुर गुरुङ छनोट भएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा

नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट प्रदर्शन

काठमाडौं । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो

ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जागरण न्युज काठमाडौं, भाद्र, १३ । ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । ङादीले असोज ४ मा हुने साधारण

बिमस्टेक मन्त्रीस्तरीय बैठक : ‘ग्रीड ईन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षरको तयारी’

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंस्थित होटल सोल्टीमा सुरु भएको बैठकमा सदस्य राष्ट्रका

८ महिने शिशुको हत्याको विरोध: महोत्तरीमा बजार र सडक बन्द

काठमाडौं ।  आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । उनीहरुले बजार पनि बन्द गराएका छन् । बजार पूर्णरुपमा ठप्प छ ।

एसिया कप छनोट: नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । नेपालले ३२.३ ओभरमा ४ विकेटको क्षतिमा सय रन पूरा गरेको हो । नेपालका लागि सागर

भुटानका प्रधानन्यायाधीश छिरिङ आइपुगे काठमाडौं, रक्षामन्त्री पोखरेलद्वारा स्वागत

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ । मंगलबार बिहान भुटानको अन्तरिम सरकारका

भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा क्रान्तिकारी लेखक राव पक्राउ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई महाराष्ट्र प्रहरीले गिरफ्तार गरेको छ । प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको

बिमस्टेक सम्मेलन: केही विद्यालय आजैदेखि बन्द

काठमाडौँ ।  बिमस्टेक सम्मेलनका लागि काडमाडौं उपत्यकाका धेरैजसो निजी विद्यालय आज बन्द भएका छन् । गाडी भएका ७० प्रतिशत विद्यालय बन्द भएका हुन् । गाडीबाट विद्यार्थी ओसार्नु पर्ने धेरैजसो विद्यालय

केही दिन अशान्त रहेको कञ्चनपुर सामान्य बन्दै , बम दिदिबहिनी नियन्त्रणमा, अनुसन्धान जारी

काठमाडौँ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी

मोदी र हसिनालाई काठमाडौंमा ‘जेड प्लस’ सुरक्षा

काठमाडौँ । सुरक्षाका दृष्टिले अति संवेदनशील रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई काठमाडौंमा एउटै तहको सबैभन्दा उच्च सुरक्षा प्रबन्ध गरिएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन