Jagaran News

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनी बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री

एसिया कप छनोट: नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए कप्तान मुस्तफाकाे विकेट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३।१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन

दिनभर देशभरको मौसम कस्तो रहला?

काठमाडौं।  विहीबार उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना

इजिप्टमा सुरक्षा कारवाही: २० जना जियादीको मृत्यु

काठमाडौं । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको

अफगानिस्तानविरुद्ध आयरल्याण्ड तीन विकेटले विजयी

काठमाडौं ।  आयरल्याण्डले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकालेको छ । बुधबार राति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । जितसँगै ३

मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ

सुन तस्करी प्रकरणः थप पाँच जनालाई थुनामा राख्न आदेश

काठमाडौं ।  जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ

सरकारसँग वार्ता नगर्ने विप्लवको घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । आफ्ना कार्यकर्तालाई

नेकपामा विवाद चुलियो, एकीकरण भइनसक्दै आन्तरिक द्वन्द्व

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको समाचार आजको कारोबारमा छापिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह

काठमाडौँमा आज जोर नम्बरका गाडी मात्रै चल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार जोर नम्बरका गाडी मात्रै चल्न पाउने छन् । सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी

बिमस्टेक सम्मेलन आजदेखि, आपसी सहयोगका विविध विषयमा छलफल हुने

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । काठमाडौँमा हुने शिखर सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा

प्रधानमन्त्री ओलीले दिए पाराग्लाइडिङ खेलाडीलाई बधाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद (एसियाड)मा रजतपदक जित्न सफल नेपाली पाराग्लाइडिङ खेलाडीलाई बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत् पदक विजेता टोलीलाई बधाइ दिएका