Jagaran News

यूईएफए नेशन्स लिगमा स्पेन विजयी, इंग्ल्याण्ड २–१ अन्तरले पराजित

काठमाडौं, भदौ २४ ।  यूईएफए नेशन्स लिगमा स्पेन विजयी भएको छ । शनिबार रातिको खेलमा इंग्ल्याण्डलाई २–१ अन्तरले पराजित गरेको हो । ११ औं मिनेटमा इंग्ल्याण्डले अग्रता बनाए पनि जोगाउन

व्यापारका लागि भारतको विकल्प चीन

काठमाडौं, भदौ २४ । नेपाल–चीन सामुद्रिक र सुक्खा बन्दरगाह प्रयोगको सम्झौताले तेस्रो मुलुकसँग व्यापारका लागि वैकल्पिक मार्गप्रशस्त भएको छ । नेपाल–चीनबीच हालै सम्पन्न पारवहन सन्धिको कार्य्विधि (प्रोटोकल) ले अब नेपालले

नेविसंघको महाधिवेशन कार्तिक १६ देखि १८ सम्म गर्ने निर्णय, पक्ष विपक्ष सबै आए एक ठाउँमा

काठमाडौं, भदौ २४ । नेपाल विद्यार्थी संघको संस्थापन र संस्थापन इतर समूह एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेका छन । योसँगै लामो समयदेखि चल्दै आएको

बेगनास तालमा डुङ्गा पल्टिँदा हराइरहेका ६ जनाको खोजी हुँदै

काठमाडौं, भदौ २४ । बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको ज्यान गएको थियो भने ६ जना हराइरहेका

दिनहुँ बेरोजगारको ५० लाख लुट

काठमाडौं, २४ भदौ । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका

नेपाली आकाश किन असुरक्षित ? आठ महिनामा आठ हवाई दुर्घटना!

काठमाडौं, भदौ २४ ।  गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर दुर्घटना हुदाँ हिजो ७ जनामध्ये ६ जनाको मृत्यु भयो भने १ जना घाईते भए ।

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं,२४ भाद्र । इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१३ मा भएको विरोध प्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका क्रममा यस्तो सजाय सुनाइएको त्यहाँको एक

यस कारणले रोके प्रधानमन्त्रीले अन्तर–प्रदेश परिषद्को बैठक !

काठमाडौं, भदौ २४ । अन्तर–प्रदेश परिषद्को बैठक स्थगित भएको छ । आइतवारका लागि बोलाइएको परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो।

प्रचण्ड–मोदी वार्ता : १ घन्टा लामो भेटवार्तामा के-के भयो छलफल ?

काठमाडौं,२४ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौं,२४ भाद्र ।  राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन: आ-आफ्ना बुबालाई आदर सम्मान प्रकट गरिदैं

काठमाडौं,२४ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा

foot ball
बंगलादेशविरुद्ध नेपालको सनसनीपूर्ण जित, नेपाल सेमिफाइनलमा

काठमाडौं, २३ भाद्र । आयोजक बंगलादेशमाथि सनसनीपूर्ण जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई