Jagaran News

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कास्की सबैभन्दा अब्बल

काठमाडौं,२३ भदौ।  सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् । कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि

साफ च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशविरुद्ध खेल्दै

काठमाडौं,२३ भदौ।   बंगलादेशमा भइरहेको साफ सुजुकी कप फुटबल अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । बंगबन्धु स्टेडियममा साँझ ६ः४५ बजेदेखि नेपालले खेल्दै गर्दा नेपाल जितको

उर्जामन्त्री पुन भ्रमण : माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने निर्णय

काठमाडौं,२३ भदौ।  नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने

दिल्लीमा प्रचण्डले भने – ‘नेपाल-भारत सम्बन्ध पुनः परिभाषित गरौँ’

काठमाडौं,२३ भदौ।  पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच सम्बन्धको नयाँ धरातल निर्माणको अवसर आएको बताएका छन्। भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए) ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा आयोजना

गैरकानुनी आप्रवासीले यसरी गर्दैछन् नेपालमा योजनाबद्ध घुसपैठ

काठमाडौं,२३ भदौ।  भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गैरआप्रवासी घुसपैठ गराउने गिरोह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर

निर्माणाधीन रनवेमा एयर इन्डियाको विमान अवतरण, पाइलटले जोगाए १३६ यात्रुको ज्यान

काठमाडौं,२३ भदौ। एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् । एयर इन्डियाको एउटा विमान

नेपाल आइडलबाट बाहिरिइन ‘काउली बुढी’

काठमाडौं,२३ भदौ। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने, प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं,२३ भदौ। बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ। नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन्

चिनी आयात रोक्न प्रधानमन्त्रीको निर्देशन, सीमा नाकामा कडाइ गर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडौं,२३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको

छन्द तरङ्गको पहिलो शृखला कुञ्ज नाटकघरमा

काठमाडौं, २२ भाद्र । शुक्रबार कुञ्ज नाटकघरको हल खचाखच भरिएको थियो । टिकट काटेर पनि मानिसहरु उभिएर कार्यक्रममा सहभागि भैरहेका थिए । कार्यक्रम थियो छन्द तरङ्ग । छन्दमा आफ्नो कविता

प्रधानसेनापति क्षेत्रीलाई बग्गीमा साँझ सभामण्डप, सेवा निवृत्तिका केहि झलक (तस्विर सहित)

काठमाडौँ, २२ भाद्र । नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले

प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेट, सम्बन्धलाई नयाँ उचाइमा

काठमाडौँ, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका