Jagaran News

अमेरिकामा फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

काठमाडौं, भदौ ३० ।  अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा

नवलपरासीमा ट्रक दुर्घटना हुँदा चालक र ट्रकधनीको ज्यान गयो

काठमाडौं, भदौ ३० । नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शुक्रबार राति भैरहवाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ७८

दृष्टी विहीन केसीले भनिन् -अपाङ्गता भएका व्यक्तिलाई सामान्य भत्तामा अल्झ्याएर समृद्ध मुलुक निर्माण गर्न सकिदैन

काठमाडौं, भदौ ३० । प्रभावकारी उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलव्ध गराउन सके उनीहरु तीन गुणा कर

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

काठमाडौं, भदौ ३० ।  बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि

सुविधा नदिए बैठक नचलाउने संसद्का कर्मचारीको चेतावनी

काठमाडौं, भदौ ३० ।  संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् । यसअघि दिँदै आएको

नेपाल ऐन संसोधनको बाटो खुल्यो, नारायणहिटीसहितका संग्राहलयमा दरबन्दी स्वीकृत

काठमाडौं, भदौ ३० । सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । शुक्रबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई

पहिरोले बडीगाड खोला थुनियो, चार घर डुबानमा,आसपासका बस्तीमा जोखिम

काठमाडौं, भदौ ३० । बाग्लुङको बडीगाड खोला पहिरोका कारण थुनिएको छ । बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा शुक्रबार राति ११ बजेतिर गएको पहिरोका कारण खोला थुनिएर झण्डै डेढ

निर्मला हत्या प्रकरणमा बोलिन् राष्ट्रपति, पीडितलाई न्याय दिनमा ढिलाई नगर्न आग्रह

काठमाडौं, भदौ २९ । राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको

रमेश लेखकले भने- निर्मला हत्या प्रकरणमा झुठो बोल्ने प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नु पर्छ ।’

काठमाडौं, भदौ २९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएका छन् । कञ्चनपुरकी १३

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीका दुई नगरमा विपद् क्षेत्र घोषणा

काठमाडौं, भदौ २९ । स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिका क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक

निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्छ: गृहमन्त्री

काठमाडौं, भदौ २९ ।  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री

‘समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउछौँ ‘ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ २९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को शुक्रबार उद्घाटन