Jagaran News

जनसेवी लघुवित्तले चार करोड २० लाखको आइपिओ निष्कासन गर्ने

जागरण न्युज काठमाडौं, २१ भाद्र । जनसेवी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले चार करोड २० लाख बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको

राेजगारीको सिलसिलामा साउदी पुगेका ५ युवा अलपत्र

काठमाडौं, भदौ २१ ।  रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन्। दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरी गाउँपालिका–५ मल्कबाङका उदवीर

पूर्व-पश्चिम  राजमार्गको कञ्चनरुपदेखि कमलासम्म अब चार लेन

काठमाडौं, भदौ २१ ।  सप्तरीको कञ्चनरुप (रुपनगर)देखि सिराहको कमलासम्मको सडक खण्ड आधुनिक स्वरुपमा विस्तार हुने भएको छ । अहिले दुई लेनमात्रै रहेको यो खण्ड विस्तारपछि चार लेनको हुनेछ । सँगै

झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी

काठमाडौं, भदौ २१ । झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी गरिएको छ । झापामा सञ्चालित पानी उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा

नर्वेमा विश्वकै अग्लो १८ तला काठको टावर निर्माण

काठमाडौ, २१ भदौ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ

एसिया कप छनोट खेल्न मलेसिया गएको टोली भोलि नेपाल फर्किने

काठमाडौं, भदौ २१ ।  एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने

जब  काठमाडौंको स्वयम्भूमा कारभित्र एक पुरुष मृत भेटिए

काठमाडौं, भदौ २१ ।  काठमाडौंको स्वयम्भूमा कारभित्र एक पुरुष मृत भेटिएका छन् । बिहिबार बिहान स्वयम्भु हाइटमा पार्किङ गरेर भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि खैलाबैला समेत मच्चिएको थियोे ।

धादिङको गजुरीबाट लागूऔषधसहित दुई पक्राउ

काठमाडौं, भदौ २१ ।  धादिङको गजुरीबाट लागूऔषधसहित दुई पक्राउ परेका छन् । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको हो

बाजुरामा करेन्ट लागेर दुई जनाको ज्यान गयो

काठमाडौं, भदौ २१ ।  बाजुराको बुढीनन्दा नगरपालिका–३ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ मेलढुस्काकी ४५ वर्षीया साउनीकला बोहरा र ५० वर्षीय बुधे बोहरा रहेको

जापानमा ६ .७ रेक्टरस्केलको भूकम्प, एकको मृत्यु, २० बेपत्ता

काठमाडौं, भदौ २१ । जापानको उत्तरी द्वीप होक्काइडोमा बिहिबार ६.७ तीब्रताको भूकम्पको झट्का महसुस गरिएको छ ।  स्थानीय मिडियाका अनुसार होक्काइडोमा भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेका छन् ।

पेस्तोल देखाएर लुटेराको समूहद्वारा साढे ३ लाख र शंख लुटियो, ५ जना पक्राउ

काठमाडौं, भदौ २१ ।काभ्रेको खानीखोला गाउँपालिका–७ मा रहेको छोइछेल कुण्डलाङ गुम्बामा पेस्तोल देखाएर लुटेराको समूहले ३ लाख ५० हजार नगद र एउटा शंख लुटेको छ । गुम्बाका पुजारी तिलक लामालाई

सातै प्रदेशका मुुख्यमन्त्री पोखरामा !

काठमाडौं, भदौ २१ ।  सातै प्रदेशका मुख्यमन्त्रीको भेला बिहीबार पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेको हो । विशेष गरी भेलामा