नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनोट खेल्ने
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट चरण खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईका अनुसार
प्रधानमन्त्रीको भनाइ- उपभोक्तावादी चिन्तनले ब्यापार घाटा बढ्यो: तकाल समाधान गरिन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताएका छन् । साथै नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताएका छन्
शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हिमतालमा बेपत्ता
काठमाडौं । शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय
भारतीय प्रधानमन्त्री मोदी चौथो पटक नेपाल आउदै! यस्तो छ कारण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा
प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध, हजारौँ यात्रु विमानस्थलमै अलपत्र
काठमाडौं । केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी
सरकारले न्यायालयलाई ‘लाचार छायाँ’ बनाएको कांग्रेसको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले सरकारले न्यायालयलाई लाचार छायाँ बनाएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय नियन्त्रणमा लिने प्रयासमा सरकार लागेको
रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो
काठमाडौं । रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको
दुईतिहाइ भूकम्पपीडित अझै दोस्रो किस्ताको अनुदान लिन आएनन्
काठमाडौं । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको
मुलुकी संहिता २०७४ : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने चिन्ता !
काठमाडौँ । मुलुकी ऐन २०२० लाई विस्थापित गर्न ल्याइएको मुलुकी संहिता २०७४ ऐनका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् । आगामी भदौ १
राज्यमन्त्री शर्मा र नगरप्रमुख मिश्रलाई गिरफ्तार गर्न अदालतको पत्र
काठमाडौँ । उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय
सरकार म्यानपावर कम्पनी मर्ज गर्ने तयारीमा ! श्रममन्त्री विष्ट भन्छन् -‘व्यवसायीले आत्तिनुपर्दैन’
,काठमाडौँ । श्रममन्त्री गोकर्ण विष्टले भने धरौटी रकम बढाउँदैमा व्यवसायीहरुले आत्तिनुनपर्ने बताए । ‘हामीले म्यानपावर कम्पनीहरुको संख्या घटाउन र मर्जमा जानका लागि प्रोत्साहन गर्ने नीति लिएका हौं,’ शुक्रबार मन्त्री विष्टले
सरकारले भन्यो : आत्तिनु पर्दैन, सबै डिपोमा मल पठाइसकेका छौँ
काठमाडौं । सरकारले सबै क्षेत्रीय डिपोमा मल पठाइसकेको दाबी गरेको छ । विभिन्न जिल्लाका किसानले मल अभाव भएको गुनासो गरिरहँदा सरकारले सबै क्षेत्रीय डिपोमा मल पठाइसकेको भन्दै कतै पनि अभाव











