
म्यानपावर कम्पनीलाई वेबसाइट बनाउन विभागको निर्देशन, विदेशिने कामदारको विवरण राख्नुपर्ने
काठमाडौं, २२ भाद्र । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीलाई आफ्नै संस्थाको वेबसाइट बनाएर यथार्थ विवरण राख्न निर्देशन दिएको छ। वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै म्यानावर कम्पनीलाई

प्रचण्ड–सिहं भेटवार्ता: आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने प्रतिबद्धता
काठमाडौं, २२ भाद्र । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल

नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश
काठमाडौं, २२ भाद्र । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई भदौ २५ गते हुने
काठमाडौं, २२ भाद्र । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले मिश्रलाई सुनुवाइका लागि सोमबार बोलाउने निर्णय गरेको हो

नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलः नेपालले प्रयोग गर्ने ७ चिनियाँ बन्दरगाह तोकियो
काठमाडौं, २२ भाद्र ।नेपाल–चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा सहमति जुटेको छ । अब चीनले चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि

आशिफ शेखको कप्तानीमा यू-१९ टोली घोषणा,अरु को -को परे त ?
काठमाडौं, २२ भाद्र । भारतमा हुने यू-१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार

मुलुकी ऐनविरुद्ध पत्रकार महासंघ उत्रियो आन्दोलनमा
काठमाडौं, २२ भाद्र । पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ। पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन

निर्मला हत्या प्रकरणः अनुसन्धानमा प्रहरीकोे लापरवाही भएको छानविन समितिको निश्कर्ष
काठमाडौं, २२ भाद्र । कञ्चनपुरमा बलात्कार पछि हत्या भएको निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानमा प्रहरीकोे लापरवाही भएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक

बाजुरा अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया सफल
काठमाडौं, २२ भदौ । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा. दुर्गाराज महर्जन नेतृत्वको

कन्काई विकास बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो त ?
जागरण न्युज काठमाडौं, २२ भाद्र । कन्काई विकास बैंकले ९.५० प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश

निर्मलाका हत्याराले कुनै हालतमा उन्मुक्ति पाउँदैन: महानिरीक्षक खनाल
काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं
चितवनमा ट्याङ्करको ठक्करबाट दुईको मृत्यु
काठमाडौ, भदौ–२२ । बिहीबार राति पूर्वी चितवनको भुरझुरेमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का




















