Jagaran News

नेपाल टेलिकमले इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने

कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई

थारु समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु

काठमाडौं ३१ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ । यो पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास

स्वावलम्बनको लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं,३१ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने लघुवित्त व्यवस्थापन तालिमको आयोजना गरेको छ । तालिम कार्यक्रम लघुवित्तको सिद्धान्त, केन्द्र व्यवस्थापन,

काँग्रेसको आन्दोलनको प्रभाव , उपमहानगरपालिकाले वृद्धि गरेको कर घटायो

काठमाडौं , भदौ ३१ । जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेको कर घटाउने सहमति गरेको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति

मौलिक हकका १५ मध्ये १३ विधेयक पारित

काठमाडौँ, ३१ भदौ । संघीय संसद्का दुई सदनमा विचाराधीन रहेका मौलिक हक कार्यान्वयनका १५ मध्ये १३ विधेयक पारित भएका छन्। दुबै सदनले शुक्रबार र शनिबार अधिकांश विधेयक पारित गरेका हुन्।

जनप्रतिनिधिले घरबाटै चलाए सरकार, भाडा लिन छाडेनन्

काठमाडौं, ३१ भदौ । जाजरकोटका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको

लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत वितरण

काठमाडौं,३१ भदौ ।  लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत परिवार वितरण गरिएको छ । बाढी पहिरोमा परी मृत्यु भएका मर्स्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई

बेसहारा एकै घरका तीन भाइले पढ्न पाए पछि…..

काठमाडौं,३१ भदौ । अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ ।

बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन, लगाइयो ‘गो–ब्याक’ को नारा

काठमाडौं, भदौ  ३१ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक

खोलाले बगाउँदा दिदीभाइको मृत्यु , आमा सकुशल

काठमाडौं, भदौ  ३१ ।  सल्यानमा खोलाले बगाउँदा दिदीभाइको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मा दार्मा खोलाले बगाउँदा दुईजनाको ज्यान गएको हो । स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माइतीघर

एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध बंगलादेशको शानदार जित

काठमाडौं, भदौ  ३१ ।  एसिया कप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा समूह बी मा रहेको बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित आत्मसाथ गरेको छ । दुवईको सारजाँह क्रिकेट मैदानमा टस जितेर

रसुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ९ जना घाइते, तीन जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, भदौ  ३१ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो