
जबरजस्ती करणीका एक अभियुक्त हत्कडीसहित फरार
काठमाडौं, भदाै २४ । जबरजस्ती करणीका एक अभियुक्त सिन्धुलीको वीपी राजमार्गबाट हत्कडीसहित फरार भएका छन् । जबरजस्ती करणीको आरोपमा काठमाडौंमा पक्राउ परेका सन्जु भनिने संजय परियार बाटोबाटै फरार भएका हुन्
स्वदेशी लघुवित्तको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
जागरण न्युज काठमाडौं, २४, भाद्र । स्वदेशी लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आइतबार (भदौ २४ गते) अन्तिम दिन रहेको छ । त्यसैले आइतबारसम्म कायम रहने सेयरधनीले मात्र

नेपालमा रहेको राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रुपमा बन्द
काठमाडौं, भदाै २४ । संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको औपचारिक घोषणा गरेको छ। नेपाल सरकारले तीन महिनाको समयाअवधि दिएर राष्ट्रसंघीय कार्यालय बन्द गर्न निर्देशन

बैतडीको स्थानीय तहमा कर्मचारी अभाव, ८४ मध्ये ५० वडा सचिवविहीन
काठमाडौं, भदौ २४ । स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष पुरा भइसक्दासमेत जनताले भनेजस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्। स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा

एक कल फोन गर्न घण्टौं हिँडेर अग्लो डाँडामा
काठमाडौं, भदौ २४ । जाजरकोटको जिल्लाको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौं हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे

सिन्धुपाल्चोकको एक विद्यालयमा चार शिक्षक, पाँच विद्याथी
काठमाडौं, भदौ २४ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच जना विद्यार्थी मात्र नियमित विद्यालय आउँछन् ।

के तपाई नुहाउनुअघि कपालमा तेल लगाउनुहुन्न ? त्यसोभए अब लगाउनुहोस् यस्ता छन् फाइदा!
काठमाडौं, भदौ २४ । कपाल मानिसको सौन्दर्यको एक महत्वपुर्ण पाटो हो । त्यसैले हामीले हाम्रो कपाललाई कसरी सधै राम्रो राख्ने भन्ने कुरामा जान्न चाहन्छौ र जरुरी पनि छ । कुनै

परिषद बैठक रोकिदा राजधानी आएका मुख्यमन्त्रीहरु अन्यौलमा
काठमाडौं, भदौ २४ । संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर प्रदेश परिषद्को बैठक आज बोलाइएको थियो । बैठकमा लागि शुक्रबार नै मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका थिए । तर

तीन दिने भारत भ्रमण पूरा गरेर प्रचण्ड आज स्वदेश फर्किंदै
काठमाडौं, भदौ २४ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किँदै छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा

अनौठो सर्पले गाँउले त्रसित
काठमाडौं, भदौ २४ । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकाे शव काठमाडौं ल्याईदैं
काठमाडौं, भदौ २४ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर लगिएकाे छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी

बैँकबाट ऋण लिन नयाँ व्यवस्था : अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने
काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिन नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनको लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर









