
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट
काठमाडौं, २५ भदौ । मुख्यमन्त्रीहरूले असन्तुष्टि लिखित रूपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित, मुख्यमन्त्रीहरू काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटसमेत पाएनन् देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित

विमानस्थलमा अत्यधिक चापः नयाँ एयरलाइन्सलाई काठमाडौंमा उडान गर्नै रोक
काठमाडौं, २५ भदौ । अत्यधिक हवाई ट्राफिक चाप व्यहोर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार (अपरेसन बेस) हुने गरी अब कुनै पनि नयाँ एयरलाइन्सले अनुमति पाउने छैनन्। काठमाडौं विमानस्थलमा आगमन र

फुजेल हत्या प्रकरणः छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ
काठमाडौं, २५ भदौ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको

साफ च्याम्पियनसिप फुटबल: नेपालले आज माल्दिभ्यसको सामना गर्ने
काठमाडौं, २५ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, चारजनाको जीवितै उद्धार
काठमाडौं, २५ भदौ । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् । २३ जना यात्रु लिएर

नेविसंघमा उमेर हदको विवाद
काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय

रोल्पामा तरुण दलका नेताको गोली हानी हत्या, हत्या गरिएको विरोधमा रोल्पा बन्द
काठमाडौं, २५ भदौ । नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले सोमबार रोल्पा बन्द गरेको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको

दूरसंचार प्राधिकरणमा अध्यक्ष झाको तेस्राे पदबहाली, आधा दर्जन प्रतिबद्धता जाहेर
काठमाडौं, २४ भाद्र । नेपाल दूरसंचार प्राधिकरणका नवनियुक्त अध्यक्ष दिगाम्बर झाले पदबहाली गरेका छन्। अाइतबार संचार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले उनलाई पदबहाली गराएका हुन्। गत बिहिबार मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्ष बनेका झाले

कांग्रेसका वरिष्ठ नेता पौडेलले भने – सरकारले हुकुमी शासन चलाउन थाल्यो
काठमाडौं, २४ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी

घुस सहित महानगरका कर्मचारी पक्राउ
काठमाडौं, २४ भाद्र ।विराटनगर महानगरपालिकाका कर्मचारी तिलकमणी पोखरेल आर्थिक अनियमियतता गरेको आरोपमा पक्राउ परेका छन्। विराटनगर महानगर प्रमुख भीम पराजुलीको नेतृत्वमा आइतबार दिउँसो पोखरेल पक्राउ परेका हुन्। महानगरपालिकामा आर्थिक पाटोमा

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भाेली हुँदै
काठमाडौं, २४ भाद्र । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो । समितिको आजको

काँग्रेसको प्रारम्भिक विधान मस्यौंदा तयार, धेरै विषयमा विवाद कायमै
काठमाडौं, २४ भाद्र । विवादै विवादकाबीच काँग्रेसको विधान मस्यौदा समिति अन्तर्गत गठन भएका तीन उपसमितिले प्रारम्भिक मस्यौदाको खाका तयार गरेर मुल समितिलाई बुझाएका छन् । तीनैवटा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौंदा तयार









