
नेपाल-चीन ऊर्जा संयन्त्रको पहिलो बैठक असोजमा हुने
काठमाडौं, २५ भदौ । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत

पार्टीमा अन्तरघाती प्रवृति मौलायो, अब म चुप लागेर बस्दिनँ : देउवा
काठमाडौं, २५ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व

ओली र प्रचण्डबीच भेटवार्ताः बुधबार सचिवालय बैठक बोलाइयो
काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार मात्र बस्ने भएको छ । यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक

निर्मला हत्या प्रकरणमा नयाँ मोड : समितीका सदस्य केसीले दिए राजिनामा !
काठमाडौं, २५ भदौ । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव एवम् समितिका सदस्य बीरेन्द्र बहादुर केसीले

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा भट्ट
काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चन्द्र भट्ट नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका भट्ट मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब

एनएमबिको सुविधाहरु सम्पन्न तलब खातामा उत्साहजनक सहभागीता
जागरण न्युज काठमाडौं, २५ भाद्र । एनएमबिले तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ । ७% उच्च ब्याज दर प्रदान
समता माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, ५० प्रतिशत हकप्रदले समेत पाउने
जागरण न्युज काठमाडौं, २५ भाद्र । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाको भदौ २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको

माथिल्लो तामाकोशीको आइपीओमा पर्यो ३ करोड कित्ताका लागि आवेदन
जागरण न्युज काठमाडौं, २५ भाद्र । माथिल्लो तामाकोशीको आइपीओमा ३ करोड कित्ता सेयरका लागि २ लाख जना लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । यो आवेदन माग

छक्का पञ्जा ३ को अर्को गीत ‘ पछि उमेर ढल्किन्छ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, भदौ २५ । चलचित्र छक्का पञ्जा ३ को अर्को गीत ‘ पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ । सोमबार बिहान ११ बजे युट्यूब च्यानल हाईलाईट्स नेपालबाट गीत सार्वजनिक गरिएको

प्रस्तावित प्रधानन्यायाधीश मिश्रले भने – अदालतमा भ्रष्टाचार रोक्छु
काठमाडौं, भदौ २५ । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले न्यायिक काम–कारबाहीको प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीविरुद्ध परेका उजुरीबारे जवाफ माग्न संसदीय सुनुवाइ समितिले अहिले बिहान

नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने भारतीय गिरोह पक्राउ, चारथान मेसिन समेत बरामद
काठमाडौं, भदौ २५ । प्रहरीले नक्कली एटिएम कार्ड बनाएर रकम झिक्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँको ठमेलबाट तीन जना भारतीय र एक जना नेपाली युवक केहिबेरअघि पक्राउ परेको नेपाल

नेपाल पुस्तक व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा चयन
काठमाडौं, भदौ २५ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा चयन भएका छन् । शाखाको छैठौँ अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो









