
पिकअप दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौं, भदौ २५ । सल्यानमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४

ज्योति बिकास बैंकले घोषणा गर्यो नगद लाभांश, कति दिने भयो त ?
जागरण न्युज काठमाडौं, २५ भाद्र । ज्योति विकाश बैंकले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकको ३१२ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई आज हुँदै
काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई हुँदैछ । मिश्रको सुनुवाइका लागि संसदीय सुनुवाई समितिको बैठक सिंहदरवारमा बस्दैछ । मिश्रको नाम समितिले अनुमोदन

विपन्न वर्ग तथा कृषिजन्य उत्पादनमा कर्जाको दायरा बढाउन राष्ट्र बैङ्कको निर्देशन
काठमाडौं, भदौ २५ । नेपाल राष्ट्र बैङ्कले विपन्न वर्ग तथा कृषिजन्य उत्पादनमा प्रोत्साहन गर्ने गरी कर्जाको दायरा बढाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५र०७६ को मौद्रिक नीतिले कृषि र

तीजको दर खाँदा ९ जना बिरामी
काठमाडौं २५ भदौ, । सुर्खेतमा तीजको दर खाँदा नौ जना बिरामी परेका छन् । आइतबार बेलुका तीजको दर खाँदा उनीहरु बिरामी परेका हुन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया

सिनामंगलमा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो
काठमाडौं २५ भदौ, । काठमाडौंको सिनामंगलमा भत्केको पुलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको

विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा
काठमाडौं, २५ भदौ । विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले

फुजेल काण्डका मुख्य आरोपी छविलाल रिहा, नेकपा कार्यकर्ताले गरे बाजागाजासहित स्वागत
काठमाडौं, २५ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल रिहा भएका छन्। हिजो जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये फरारबाहेक सबै १२ जनालाई

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध भारत बन्द, मोदी विरोधी नारा
नयाँ दिल्ली, भदौ २५ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए

युएस ओपन टेनिसमा जोकोभिचको ह्याट्रिक, पुनः विश्व नम्बर एक बन्ने
काठमाडौं, २५ भदौ । वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको यस वर्षको उपाधि सर्वियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार राति फ्लसिङ मिडोजमा भएको फाइनलमा हुँवा मार्टिन डेल

भारतलाई लाग्यो ठूलै बिमस्टेक झड्का: संयुक्त सैन्य अभ्यासमा नेपालमात्र हैन थाइल्याण्ड र भुटान पनि नजाने
काठमाडौं, २५ भदौ । बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार (भदौ २५ गते) देखि भारतको पुणेमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएको छ

नेपाली युवा खाडीमाः १५ सय विदेशीलाई नेपालमा काम गर्न श्रम स्वीकृति
काठमाडौं, २५ भदौ । नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ। कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने









