
निर्मला बलात्कार र हत्या प्रकरणः छानबिन समितिकै सदस्यले नै उठाए छानविन प्रति प्रश्न
काठमाडौं, भदौ २६ । जारी छानबिनले निर्मलालाई न्याय दिन नसक्ने उपसचिवको ठहर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा

वामदेव डोल्पा जाने बाटो बन्द, डोल्पाली सांसद धनबहादुर बुढाले राजीनामा नदिने
काठमाडौं, भदौ २६ । डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ। पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन

प्रमुख जिल्ला अधिकारी आफू मातहत हुनुपर्ने प्रदेश सरकारहरुको माग
काठमाडौं, भदौ २६ । प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए

रुसद्वारा शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु, ३ लाख सैनिक सहभागि
काठमाडौं, भदौ २६ । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् । सेप्टम्बर १७ सम्म चल्ने

पोर्चुगलद्वारा ईटाली पराजित, स्वीडेनमाथि टर्कीको संघर्षपूर्ण जित
काठमाडौं, भदौ २६ । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन

नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो
काठमाडौं, भदौ २६ । नेपाली बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । सोमबार १ अमेरिकी डलरको बिक्रिदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ

गोरखामा भेटिएको १० किलो सुन चिनियाँको !
काठमाडौं, भदौ २६ । शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले

मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट !
काठमाडौं, भदौ २६ । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा

कुकुर कुट्दा दुई युवा जेल चलान
काठमाडौं, भदौ २६ । बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि

संसद् सचिवालय आफूखुसी खर्च: प्रक्रिया मिचेर यी काम हुँदै, केमा कति खर्च ?
काठमाडौं, २६ भदौ । संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना आफूखुसी खर्च गरेको छ । राष्ट्रिय सभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने भन्दै प्रक्रिया नपु-याई सचिवालयले दुई करोड रुपैयाँ खर्च

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध
काठमाडौं, २६ भदौ । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६

आयोगको निर्देशनः ‘मानव बेचबिखनमा संलग्न एजेन्टलाई कडा कार्वाही गर्नु’
काठमाडौं, २५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार मानव बेचबिखनसम्बन्धि राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै









