Jagaran News

प्रतिनिधिसभाका समिति सभापतिको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं,४ असोज।  संघीय संसद सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० विषयगत समितिका सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार बिहीबार बिहान ११ देखि ५ बजे सम्म उम्मेदवारी

थपियो यतीको एटिआर विमान, १५ दिनभित्र उडान सुरु हुने

काठमाडौं,४ असोज।  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा

ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने निगमको चेतावनी

काठमाडौं,४ असोज। नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले बुधबार सूचना निकालेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव

२५ बर्षपछी नेपालमा पूर्वाधारका लागि लगानी सम्मेलन हुने

काठमाडौं, ३ असोज ।  नेपालमा पूर्वाधार लगानीका लागि आवश्यक वातावरण बनाउन सन् २०१९ को मार्चामा लगानी सम्मेलन हुने भएको छ । लगानी बोर्डको बैठकले द्रुत आर्थिक विकासका लागि मुलुकमा वैदेशिक

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडौं, ३ असोज ।  राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं –तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि द्रुतमार्गको

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा देखिएको रोचक दृष्य (फोटोफिचर)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा देखिएको रोचक दृष्य (फोटोफिचर)

माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

काठमाडौँ, ३ असोज । संविधान विसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा गाडिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा

संविधान कार्यान्यवन र स्थायित्वको लागि मिडियाको भूमिका महत्वपूर्णः सभामुख महरा

काठमाडौँ, ३ असोज । तल्लो सदन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले जननिर्वाचित संविधान सभामार्फत नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक अवसरमा प्रयाप्त गरेकाले यसलाई कार्यान्वयन र स्थायित्वको लागि

शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान गरी नेपालगञ्जमा मनाइयो संविधान दिवस

नेपालगञ्ज, ३ असोज ।  शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने

टुँडिखेलमा नेकपा सचेतक शान्ता चौधरी बेहोस

काठमाडौँ,  असोज ३ । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा उपस्थित भएकी नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छिन् । चौँथो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन

६ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं, असोज ३ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे

लागुऔषधसहित एक युवा पक्राउ

काठमाडौं, ३ असोज । विराटनगर उपमहानगरपालिका -२१ रानी भन्सार नाकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सीमावर्ती भारतीय बजार जोगवानीबाट लागुऔषधसहित नेपालतर्फ