समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामी खुल्ला
जागरण न्युज काठमाडौं, ०४ असोज । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले बिहीबार (असोेज ४ गते) सेयर लिलामी बिक्री खुल्ला गरेको छ । माइक्रोफाइनान्सले संस्थापक समूह तर्फको ३ हजार ९०० कित्ता र

उडिरहेको जहाजका यात्रुको नाक र कानबाट एक्कासि रगत बगेपछि……..
मुम्बई, असोज ४ । भारतको मुम्बईबाट जयपुरका लागि उडेको जेट एयरवेजको विमानमा कम्तीमा ३० यात्रुको नाक र कानबाट अचानक रगत बगेपछि विमानलाई बीचबाटै फर्काएर मुम्बईस्थित विमानस्थलमा अवतरण गराइएको छ ।

यो कस्तो अपराध ? तेजाब खन्याएर ६ महिने बालकको हत्या
काठमाडौं ,४ असोज । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या

चालकहरु आन्दोलित, गाडी नचल्दा यात्रुहरु मर्कामा
काठमाडौं, ४ असोज । गएको भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको बिरोधमा सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । नयाँ ऐनले चालकहरुलाई मनपरी थुन्ने र

लागुऔषधसहित २ जना पक्राउ
काठमाडौं,४ असोज। लागुऔषधसहित रुपन्देहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका तेनुहवाका २६ वर्षीय फिरोज मुसलमान र २५ वर्षीय मुक्तार मुसलमान पक्राउ परेका हुन् । उनीहरुबाट प्रहरीले
मिर्मिरे लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन
जागरण न्युज काठमाडौं, ४ असोज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने बिहीबार (असोज ४ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ २६ गतेदेखि सर्वसाधारण समूहको ९ हजार

इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने
काठमाडौं,४ असोज। नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल

असोज १० गतेदेखि चिया उद्योग बन्द गर्ने मजदुरको घोषणा
काठमाडौं,४ असोज। चिया मजदुरले असोज १० गतेदेखि सबै चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने घोषणा गरेका छन् । श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चरणवद्ध सङ्घर्षमा उत्रिएका

जलेश्वर कारागारका एक कैदीको मृत्यु
काठमाडौं , ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गएराति मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–१२, लक्ष्मीनियाँ का ४० वर्षीया रामनरेश शर्माको उपचारका क्रममा मृत्यु भएको हो

पहिरोमा बाबुआमा गुमाएका बालबालिकालाई सरकारद्वारा राहत
काठमाडौं, ४ असोज । सरकारले ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ८ मा पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्तलाई राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत मृतकका परिवारलाई राहत

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
काठमाडौं, असोज ४ । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा

पाँच जनाले लखेट्दै धारिलो हतियार प्रहार गरी गरे एक जनाको हत्या, ५ जना पक्राउ
काठमाडौं, असोज ४ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । विनयी त्रिवेणी १ का २५ वर्षीय रुपेश महतोको गएराति हत्या






















