
पुँजी अभावका बारेमा राष्ट्र बैंकसँग सोधपुछ गर्दै अर्थमन्त्री
काठमाडौं । नवनियुत्त अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योेग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् । डा. खतिवडालाई बधाई दिनका लागि अर्थमन्त्रालय पुगेका नेपाल उद्योग बाणिज्य

नेपालद्वारा युएई ५ विकेटले पराजित
काठमाडौ । आइसीसी विश्व कप छनोटको अभ्यास खेलमा नेपालद्वारा युएईलाई ५ विकेटले पराजित गरेको छ । नेपालको जितमा युवा क्रिकेटर दिपेन्द्र सिं ऐरी ४१, पारसले २१,मल्ल १२ र शरद ४१

युएईद्वारा नेपाललाई १७२ रनको विसाल लक्ष्य प्रस्तुत
काठमाडौ । आइसीसी विश्व कप छनोटको पहिलो अभ्यास खेलमा नेपाल र युएईबीचको आजको वर्षाको कारण घटाइएको २९ ओभरको खेलमा युएईले नेपाललाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा टस

कोरियामा ७ हजारभन्दाबढि कामदारको माग
काठमाडौं । नेपालीहरुको आकर्षक वैदेशिक गन्तव्य मुलुक दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि

सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा एउटै वडाका तीन जनाको ज्यान गयो
काठमाडौं । सुर्खेतको गुर्वाकोट नगरपालिका–२ मालारानीमा ट्रयाक्टर दुर्घटना हुँदा एउटै वडाका तीनजनाको ज्यान गएको छ । रड बोकेको भे १ त ६१८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक फत्तबहादुर विक

संघीय सांसदहरुद्धारा २० गते सपथ कार्यक्रम, दुवै सदनका जेष्ठ सदस्यले सपथ गराउने
काठमाण्डौं । संघीय संसदका नवनिर्वाचित सदस्यहरुले यही फागुन २० गते सपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन

वाम कार्यदलको बैठक सम्पन्न, दुई उपसमिति गठन
काठमाण्डौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि गठित संगठनात्मक स्वरुप र अन्तरिम विधान निर्माण कार्यदलले दुई उपसमिति निर्माण गरेको छ। एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले विधानको खाका तयार गर्न

नेताहरूका “बाद” का कुरा
आजको संसारमा अब्राहम लिङ्कनको प्रजातन्त्रको व्याख्या अनुसार जनताद्वारा निर्वाचित नेतृत्व नै देशको सहि नेता हुन सक्छन भन्ने मान्यता अनुरूप हालै नेपालमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ

एन आई सी एशिया बैंकको वार्षिक १० प्रतिशत व्याज सहित समुन्नति प्लस बचत खाता योजना संचालनमा
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई उच्च लाभ पुर्याउने उदेश्यले फेरि अर्को योजना सार्वजनिक गरेको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर वार्षिक १० प्रतिशत दिने गरी समुन्नति

कम्युनिष्ट सरकारले मुलुकको आर्थिक विकासलाई गति दिनेः माधवकुमार नेपाल
काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले चाडै पूर्णता पाउने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्य क्याम्पसको बृहत रचनात्मक सप्ताहको आज काठमाडौमा समापन गर्दै नेता नेपालले मन्त्रीका आकांक्षी

सिटी एक्सप्रेस र बैंक अल बिलाद बिच रेमिटान्स सम्झौता
काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा प्रसम्भ भएको छ । एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु

कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या
काठमाडौँ । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको














