Jagaran News

अमेरिकामा नेपालीमाथि गोली हानी हत्या, १ घाइते

 काठमाडौं, ६ असोज् । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपालीको गोली हानी हत्या भएको छ । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो ।

यातायात व्यवसायीहरु यात्रुप्रति अनुत्तरदायी

काठमाडौँ, ६ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा घर फर्कने यात्रुहरुलाई अग्रिम टिकट बुकिङको लागि असोज ५ गतेदेखि खुल्ला गरेको घोषणा गरेको थियो । तर पेट्रोलियम पदार्थको मुल्य

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै , यस्तो छः भ्रमणका कार्यक्रम तालिका

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बेलुका ९ बजे अमेरीका न्युयोर्कतर्फ प्रस्थान गर्ने छन् । संयुक्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
यौनजन्य अश्लिल सामाग्री प्रसारणलाई बन्देज गर्ने सरकारको तयारी

काठमाडौं, ६ असोज । समाजिक सञ्जाल तथा युटुवमा विभिन्न अस्लिल सामाग्रीहरु पोष्टले गर्दा समाजमा विकृति उत्पन्न भएको छ । जसले गर्दा यौन हिंसा, बलत्कारका घटनाहरु बढ्दै गएको छ । यसलाई रोक

natta
३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौँ, ६ असोज । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा

यातायात मजदुरको आन्दोलन फिर्ता, सरकारसँग ८ बुँदे सहमति

काठमाडौं, असोज ५ । मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर

स्थानीय तहलाई अर्थमन्त्रीको आग्रहः कर बढाउन हतार नगरौं

काठमाडौं, असोज ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको

नयाँ विधानबारे सातै प्रदेशमा राय लिदै कांग्रेस : दुई-दुई जना सदस्य खटायो

काठमाडौं, असोज ५ । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन

संसदीय समितिमा महिलाको वर्चस्व, कुन समितिमा को ?

काठमाडौं, असोज ५ । प्रतिनिधिसभाका १० विषयगत समितिमा ६ महिला सभापति निर्विरोध निर्वाचित भएका छन् ।  सबै समितिका सभापति पदका लागि एकल उम्मेदवारी परेको थियो । बिहिबार समितिहरुमा एकल उम्मेदवारी

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेता’को हाजिर अनिवार्य !

काठमाडौं, असोज ५ । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी कामकाज गर्नेगरी नयाँ व्यवस्था लागू गरिएको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी

आयल निगमले पेट्रोलियम पदार्थको कोटा तोक्यो, मोटरसाइकलले ५ लिटर मात्र पाउने

काठमाडौं, असोज ५ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल

नेकपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज र अध्यक्ष

काठमाडौं, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको