Jagaran News

विप्लव समूहद्वारा जन सरकार घोषणा

काठमाडौं, असोज ४ । संविधानको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ । संविधान जनताको हितमा नरहेको

१० वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्रीलाई दुई महिनामै रिहा गर्न आदेश

एजेन्सी, असोज ४ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतले आदेश दिएको छ। दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो। गत जुलाई महिनामा पूर्वप्रधानमन्त्री

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, असोज ४ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

काठमाडौं, असोज ४ । संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई आज

काठमाडौं, असोज ४ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई

तक्मा वितरण राणाकालीन र पञ्चायती शैलीमै

काठमाडौं, असोज ४ ।    संविधान दिवशमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापान भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। तर तक्मा वितरणमा

म्याग्दीमा बाढीले अवरुद्ध सडक एक हप्तापछि खुल्यो

काठमाडौं, असोज ४ ।  बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड

नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : दाहाल

काठमाडौं, असोज ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।

युरोपियन च्याम्पियन्स लिगकोे डेब्यूमै रोनाल्डोलाई रातो कार्ड, थामिएन आँसु

काठमाडौं,४ असोज।   युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले

विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

काठमाडौं,४ असोज।  गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७

कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु नै लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं,४ असोज।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

काठमाडौं,४ असोज। सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको