
प्रकाण्डलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ अदालतको आदेश
काठमाडौं, २४ भाद्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतले आदेश दिएको छ। आइतबार म्यादी

नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न भूमि व्यवस्था मन्त्रालयको निर्देशन
काठमाडौं, २४ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको

अन्तिम समयमा बिम्स्टेक सैन्य अभ्यासबाट किन पछि हट्यो नेपाल?
काठमाडौं, २४ भाद्र । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रहरुका सैनिकहरुको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ । सैन्य अभ्यासबाट नेपाल अन्तिम समयमा

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, असोज १ गते चीन जाने
काठमाडौं, २४ भाद्र । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारतको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारत भ्रमण निक्कै फलदायी रहेको

पूर्णचन्द्र थापाले प्रधानसेनापतिको शपथ लिए, राष्ट्रपतिबाट दर्ज्यानी चिन्ह प्रदान!
काठमाडौं, २४ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु

बेगनास डुंगा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटियो, मृतकको संख्या ८ पुग्यो
जागरण न्युज काठमाडौं, २४ भाद्र । बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका

एप्पलपछिको दोस्रो ठूलो अमेरिकी कम्पनी हुन सफल “अमेजन”
एजेन्सी । विश्व चर्चित अनलाइन सपिङ वेबसाइट अमेजन हालै मात्र एक खर्ब डलर मार्केट भ्याल्यु भएको कम्पनी बन्न सफल भएको छ । यो कम्पनी एप्पलपछिको दोस्रो ठूलो अमेरिकी कम्पनी भएको

युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन मस्यौदामा छलफल
जागरण न्युज काठमाडौं, भाद्र २४ । युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन– २०७५ को मस्यौदामाथि शनिबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा

जानकी फाइनान्स कम्पनीले प्रस्ताव गर्यो २२ प्रतिशत बोनस सेयर
जागरण न्युज काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । भाद्र २१ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई

ट्राफिक व्यवस्थापन चुस्त बनाउन प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाडौं, भदाै २४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका

पशुपति र स्वयम्भूका बादरमा क्यान्सरदेखि झाडापखाला गराउने जीवाणु
काठमाडौं, भदाै २४ । स्वयम्भू र पशुपतिका बाँदरमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । सो क्षेत्रका बाँदर व्यापक मात्रामा बिरामी भएको पाइएपछि एक गैरसरकारी संस्थाले गरेको अध्ययनका क्रममा यस्तो जीवाणु

काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ४ लागू औषध कारोबारी पक्राउ
काठमाडौं, भदाै २४ । काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ४ लागू औषध कारोबारी पक्राउ परेका छन् । प्रहरीले शुक्रबार नागढुंगा १, चाबहिलबाट २ र शनिबार बल्खुबाट अर्का १ लागू औषध कारबोरी समातेको









