Jagaran News

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

काठमाडौं ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ । सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको

कपिलवस्तुमा ८ महिने गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ पर्सोया बस्ने ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते राति १० बजे

पहिरोमा तीन बालबालिका पुरिए, बाबुआमा घाइते

काठमाडौं । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् । आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय

सुदूर र मध्यपश्चिम क्षेत्रमा आज गौरा पर्व मनाईंदै, प्रधानमन्त्रीको शुभकामना शन्देश यस्तो छ

काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले उमामहेश्वरसहित दुबोको पूजा गरेर आज गौरा पर्व मनाउँदै छन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइयो गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा

एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न , नेपाल रजत जित्न सफल

काठमाडौँ, १७ भाद्र । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा

lenin bista
विष्ट प्रकरणः सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडौ, १७ भाद्र । माओवादीका पूर्व बाल सैनिक लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश

सिभिल बैंक लिमिटेडद्वारा बीमा रकम भुक्तानी

काठमाडौं, १७ भाद्र । सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यु बीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दूर्घटनामा परी मृत्यु पश्चात बीमाको रकम मृतकका

साफको उपाधि जित्न सके प्रत्येक खेलाडीले ५/५ लाख पाउने एन्फाको घोषणा

काठमाडौ, भाद्र–१७ । आउदो मंगलबारदेखि बंगलादेशको ढाकामा सुरू हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बंगलादेश जादैछन् । यसै सन्दर्भमा एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार साफ खेल्न जाने खेलाडीको विदाइ कार्यक्रममा

पश्‍चिम सेती माथिल्लो तामाकोशी मोडेलमा बन्‍नुपर्छ : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेता जलविद्युत् आयोजना माथिल्लो तामाकोशी मोडेलमा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । शनिबार ट्वीट गर्दै देउवाले पश्चिम सेती आयोजना नेपाली लगानीमै

काठमाडौंका ६ स्थानमा सुरु भयो फ्री वाईफाई, कसरी चलाउने फ्री वाईफाई ?

काठमाडाैं ।  काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको

विदेशमा बस्ने सबै नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौं। विदेशमा बस्ने नागरिकलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो। ‘विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग

डाक्टरहरुको आन्दोलन : ६ हजारले काउन्सिललाई लाइसेन्स बुझाए

काठमाडौं । नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स आज नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।  माइतीघर मण्डलामा प्रदर्शन गरेपछि डाक्टरहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर