
चीनले गर्यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव
काठमाडौँ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त

माछा मार्न गएका दुई भारतीय सुनकोशी नदीमा बेपत्ता
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३०

इलामको राँके बजारमा भिषण आगलागी, दुई करोड बराबरको क्षति
काठमाडौँ । इलामको राँके बजारमा आइतबार राति आगलागी भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर १ राँके बजारमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी

चलचित्र ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)
काठमाडौँ । रातका कुराले रातारात चर्चामा आएको चलचित्र कथा काठमाण्डु को ट्रेलर सार्वजनिक भएको छ । रातका कुरा बोलको गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीको अभिनयले निकै चर्चा पाएको कथा काठमाण्डुको आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना

हार्यो भारत, शृङ्खला इंग्ल्याण्डको पोल्टामा, इंग्ल्याण्ड ६० रनले विजयी
काठमाडाैं । भारतविरुद्धको चौथो टेस्टमा ६० रनको जित निकालेसँगै इंग्ल्याण्डले पाँच टेस्टको श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ । अाइतबार राति भारत १८४ रनमा अल आउट भएको थियो ।

दलीय भर्तीकेन्द्र बन्दै विश्वविद्यालयः यसरी सुरु भयो विश्वविद्यालयमा दलिय भर्ती
काठमाडाैं । विश्वविद्यालयहरु दलीय भर्तीकेन्द्र बन्दै गएका छन्। यसले विश्वविद्यालयको साख समेत गिराउँदै लगेको छ। तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा.डा. तीर्थ खनियाँलाई नियुक्त

धसिएको विमान निकाल्न किन लाग्यो १२ घन्टा ?
काठमाडाैं । कैलाश मानसरोबर घुमेर फर्केका २१ जना भारतीय तीर्थयात्रुहरू बोकेर नेपालगन्जबाट आइपुगेको यती एयरको जेटस्ट्रिम विमान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाहिर चिप्लिएर ‘दुर्घटना’ हुँदा शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म १२

चिकित्सक आन्दोलित : आज देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द
काठमाडौं। मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने भएका छन्। नेपाल चिकित्सक संघको

पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु
काठमाडौं । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा पुरिँदा तीन बालबालिकाको ज्यान गएको छ। स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका दुई छोरी एक छोराको मृत्यु भएको हो। मृृत्यु हुनेहरुमा १० वर्षीया

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का
काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ । सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको

कपिलवस्तुमा ८ महिने गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ
काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ पर्सोया बस्ने ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते राति १० बजे

पहिरोमा तीन बालबालिका पुरिए, बाबुआमा घाइते
काठमाडौं । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् । आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय











