
दिल्लीमा मोदीको ब्रिफिङ : ओलीजीले ठूलो सम्मान दिनुभयो
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो विम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउँदाको २ दिने काठमाडौं बसाई अत्यन्तै सफल भएको बताएका छन् । नयाँ दिल्लीमा आफू निकट उच्च पदस्थ नेताहरुलाई

रोजगारीको हक सम्बन्धी विधेयक संसदबाट स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको उक्त प्रस्तावलाई

डाक्टरहरुको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार तयार
काठमाडौँ । सरकार आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले

एसिया कप छनोटमा नेपाल र हङकङ भिड्दै, को पुग्ला फाइनलमा ?
जागरण न्युज काठमाडौँ । नेपाल र हङकङबीच हुने मंगलबारको खेलमा पराजित हुने टोली एसिया कप छनोटको फाइनलमा नपुग्दै बाहिरिने छ । त्यसैले दुवै टोली हुने जितको खोजीमा हुनेछ । मलेसियामा

स्पेनिस ला लिगा अन्तर्गत हुएस्काविरुद्ध बार्सिलोनाको ८ गोल
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना

काबेली विकास बैंकले दिने भयो ३५ प्रतिशत बोनस
जागरण न्युज काठमाडौं, भाद्र १८ । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीकोे आइतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने प्रस्ताव

जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ
काठमाडौं । सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले दिने भयो २४ प्रतिशत बोनस शेयर
जागरण न्युज काठमाडौं, भाद्र १८ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २४ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर १.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको

एनसेलको नयाँ अफर,हरेक हप्ता १० जना ग्राहकलाई १ लाख नगद
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्ज एन्ड विन’ नयाँ अफर ल्याएको छ । हरेक हप्ता भाग्यशाली १० जना ग्राहकलाई १ लाख नगद पुरस्कार प्राप्त गर्ने यो अफर चाडपर्वको अवसर पारेर कम्पनीले

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव
काठमाडौँ । मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव

सत्तारुढ दलका सांसदले भने-सरकार चौतर्फी घेराबन्दीमा पर्यो अब गम्भीर नबनेर भएन !
काठमाडौँ । सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले

रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय
काठमाडौं । म्यानमारको एक अदालतले रोयटर्सका दुई पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । देशका गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी ठहर गर्दै अदालतले उनीहरुलाई सात वर्षको जेल सजाय











