
पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलित, आपूर्तीमा कठिनाइ हुन सक्ने
काठमाडौं। नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ। तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती

दैनिक दुई दर्जन आन्तरिक उडान अब रातिको समयमा
काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक दुई दर्जन आन्तरिक उडान रातिको समयमा सञ्चालन गर्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रस्तावपछि निजी वायुसेवा बुद्ध एयर, यती एयरलाइन्स र

नेपाल टेलिकमको मोबाइल फोनमा देशभर समस्या, लाखौं सेवाग्राही मर्कामा
काठमाडौं । मंगलबार बिहानैदेखि देशभर टेलिकमका धेरैजसाे मोबाइल फोनमा समस्या अाएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् । टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर

यसवर्षको दशैंका लागि उपत्यकामा ७० हजार खसीबोका
काठमाडौं। यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन्। दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स
काठमाडौं। सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट

कर्मचारीको अवकाश उमेर हद फेरि ५८ वर्ष, संघीय निजामती ऐन मन्त्रिपरिषद्मा
काठमाडौं। अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ । अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो

रहस्यमय घटना : पूर्वराजदूतको हत्या र सांसदलाई धम्की !
काठमाडौँ । पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने

साफ सुजुकी कप फुटबल बंगलादेशमा अाजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै
काठमाडौँ । साफ सुजुकी कप फुटबलको १२ औं संस्करण मंगलबारबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन एक साताको लागि स्थगित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच हिजो अबेरसम्म भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ ।

निर्मला हत्या प्रकरण : सिआइबीका एसएसपी ज्ञवालीलाई कञ्चनपुर पठाइयो
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ। कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि

मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई











