
कालिमाटीका ६ जना व्यवसायीलाई हटाइयो, ९४ जनाको स्पष्टीकरण अध्यययन गरिँदै
काठमाडौं, भाद्र १९ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ६ जना व्यवसायीलाई हटाएको छ। मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाइउने निर्णय

एक हप्ताभित्र मुलुकी अपराध (संहिता) ऐन संशोधन गर्न सरकारलाई चिकित्सक संघको अल्टिमेटम
ठमाडौं । नेपाल चिकित्सक संघले एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार आफूहरुसँग भएको सहमति

साफ च्याम्पियनसिप : अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं। साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार ब्यहोरेको हो। बंगलादेशमा मंगलबारमाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपालले हार व्यहोरेको हो। खेलको ३७औं

नेपाल हङकङसँग ३ विकेटले पराजित, सन्दीपले लिए ५ विकेट
काठमाडौं, भाद्र १९ । एसीसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित हुँदै लिग चरणबाटै बाहिरिएको छ । नेपालले दिएको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै

आशा लघुवित्तले गर्ने भयो ६ करोड बराबरको आइपिओ निष्काशन
जागरण न्युज काठमाडौं, भाद्र १९ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले ६ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपिओ

होङसी शिवमको क्षमता विस्तारमा एनएमबी बैंक सहित ५ नेपाली बैंकको १६ अर्ब लगानी
काठमाडौं । नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सफलता पूर्वक सम्पन्न हुने क्रममा पुगेको छ । नेपाली मुद्रा १६ अर्ब रुपैयाँको

‘द बेस्ट’ का शीर्ष तीन खेलाडी सार्वजनिक, मेसी शीर्ष ३ बाट बाहिर
एजेन्सी, भाद्र १९ । अर्जेन्टिनाको राष्ट्रिय टोली एवं बार्सिलोनाका कप्तान लिओनेल मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन् । मेसी

निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार, आरोपी पक्राउ
काठमाडौं, भाद्र १९ । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर

४ लाख मूल्य बराबरका अवैध सामान बरामद
काठमाडौं, भाद्र १९ । सशस्त्र प्रहरी बल (बीओपी) भन्सार कार्यालय, कैलालीले लाखौंका अवैध लत्ताकपडा नियन्त्रणमा लिएको छ । कार्यालयले सोमबार राति करिब १२ बजे धनगढी उपमहानगरपालिका–२, मोहनाघाट इलाकाबाट अवैध रुपमा

चन्द्र भण्डारी भन्छन, ‘ सरकारले दुई तिहाईको अपमान गर्दैछ ‘
काठमाडौं, भाद्र १९ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले दुई तिहाईको अपमान गरेको बताएका छन्। भण्डारीले दुई तिहाईको प्रचण्ड वहुमत हुँदा पनि सरकारले विकास निर्माण र समृद्धीको गती बढाउन नसकेको

एसिया कप छनोटः नेपालको खराब प्रदर्शन, हङकङलाई दियो ९६ रनको लक्ष्य
काठमाडौं, भाद्र १९ । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट अन्तर्गत हङकङसँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले हङकङलाई ९६ रनको छिनो लक्ष्य दिएको छ । युकेएम ओभर मैदानमा

कञ्चनपुरमा दुई युवती बेहोस अवस्थामा भेटिए
जागरण न्युज काठमाडौं, भाद्र १९ । कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेटिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको











