
वैयक्तिक गोपनीयता विधेयक : ९० विषयमा संशोधन माग
काठमाडौं, भाद्र २० । सार्वजनिक पद धारण गरेका व्यक्तिकै धेरै विषय गोप्य राख्ने गरी ल्याइएको वैयक्तिक गोपनीयताको विधेयकमाथि दर्जनौं सांसदले संशोधन प्रस्ताव राखेका छन् । उनीहरू सार्वजनिक पदधारीको सम्पत्ति, शैक्षिक योग्यता प्रमाणपत्रलगायत

कर्मचारी बढुवाको आधार : क्षमताभन्दा ज्येष्ठता बढी उमेरका
काठमाडौं, भाद्र २० । कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा

त्रिविका प्राध्यापकले यसरी गरेछन् प्रश्नपत्र आउट: उनी भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु
काठमाडौं, भाद्र २० । त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८

बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने एसपीलाई सरकारले दियो ‘प्रबल जनसेवा श्री’ पदक
काठमाडौं, भाद्र २० । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय

३३ किलो सुन तस्करी प्रकरणः प्रधानमन्त्री कार्यालयमै थन्कियो प्रतिवेदन
काठमाडौं, भाद्र २० । बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्। सुन तस्करी छानबिनका लागि

नेपाल–चीन तेस्रो परामर्श बैठक आजदेखि सुरु हुँदै, एजेण्डाहरु यस्ता छन्
काठमाडौं, भाद्र २० । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’ लाई अन्तिम रूप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

जापानमा २५ वर्षपछिकै ठूलो आँधी: ७ जनाको मृत्यु, १० लाख मानिस प्रभावित
काठमाडौं, भदौ २० । जापानमा २५ वर्षपछिकै ठूलो आँधी आएको छ । आँधीका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् । जेबी नाम दिइएको

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल
काठमाडौं, भदौ २० । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको कामबारे छलफल भएको

अब स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स
काठमाडौं, भदौ २० । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा

सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता
काठमाडौं, १९ भाद्र । सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले

‘निजामती प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउने प्रयास जारी छ’ : मन्त्री पण्डित
काठमाडौं, भाद्र १९ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन । राज्य व्यवस्था तथा सुशासन

प्रधानमन्त्रीद्धारा विमस्टेक बैठकबारे संसदमा जानकारी, विपक्षी सांसदहरुद्धारा सरकारको कडा टिप्पणी
काठमाडौँ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका











