
यात्रुलाई सहजः तुलसीपुरमा नियमित भयो विमान सेवा सुरु
कठमाडौं, असोज २३ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान

भक्तपुरमा बसबाट खसेर सहचालकको मृत्यु
काठमाडौं, असोज २३ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ। बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि र्भयाङबाट

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’
काठमाडौं, असोज २३ । राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत,

श्रममन्त्री विष्ट भन्छन्: पाँच वर्षपछि कामका लागि कसैले पनि विदेशिनु पर्दैन !
काठमाडौं, असोज २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट : आज नेपालले भुटानसँग खेल्दै
काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपाल मंगलबार भुटानसँग खेल्दै छ । नेपालले यो खेल जिते एसियाली छनौटमा पुग्न सक्नेछ। तर,

अन्ततः वामदेव गौतमका आँखा काठमाडौं ७ मा, रामवीर राजीनामा दिन तयार
काठमाडौं, असोज २३ । नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि

यो दशैंमा कुनै पनि बन्दीले कैद मिनाहा नपाउने
काठमाडौं, असोज २३ । यस वर्षको दशैंमा कैदीबन्दीहरुको कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिताअनुसारको कैद मिनाहासम्बन्धी कार्यविधि नबनेकाले उनीहरुले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर

नेकपाभित्र चुलिदै विवाद, गुटका कारण एकता प्रक्रिया जटिल
काठमाडौं, असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न

आर्जन को–अपरेटिभको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, २२ असोज । आर्जन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको कुमारी पार्टीमा केन्द्रिय कार्यालय रहेको संस्थाले सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथी छलफल,

बुढी गण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनीलाई सुम्पिने निर्णय अपारदर्शी र आपत्तिजनक’: कांग्रेस
काठमाडौं, असोज २२ । नेपाली कांग्रेसले बुढी गण्डकी जलविद्युत परियोजना चीनको गेजुवा कम्पनीलाई सुम्पिने सरकारको निर्णय आपत्तिजनक रहेको ठहर गरेको छ। आइतबार राति सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बुढी

ट्रक व्यवसायीको सम्पत्ति राष्ट्रियकरण नगर्न सर्वोच्चको आदेश
काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले नेपाल ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश इश्वरी खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजालसले ट्रक व्यवसायीको सम्पत्ति तत्काल

शिक्षा मन्त्रालय र राहत शिक्षकबीच ३ बुँदे सहमति!
काठमाडौं, असोज २२ । स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित बनेका सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । चार बुँदे माग पेश गर्दै देशभरका करिब






