Jagaran News

जेबिल्सले ४० प्रतिशत हकप्रद जारी गर्न बुक क्लोज मिति तोक्यो

काठमाडौं । जेबिल्स फाइनान्सले ४० प्रतिशत हकप्रद जारी गर्न जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । हकप्रदमा जेठ २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । जेबिल्स फाईनान्सले

नेकपा र संघीय फोरमबीच दुईबुँदे समझदारी, फोरमलाई दुई मन्त्रालय दिने

कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे समझदारी भएको छ । यस हकमतीबाट फोरम सरकारमा जाने संकेत गरेको छ । नेकपा र फोरमबिच सोमबार बालुवाटारमा आज भएको

अनुगमनपछि राजधानीका दुई पेट्रोल पम्पमा लगाइयो सिलबन्दी

काठमाडौं । मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल

भोलि प्रदेश ५ मा मात्रै सार्वजनिक बिदा

काठमाडौं । भोलि गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको छ । केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेकाले अरु जिल्लामा भने सार्वजनिक

सरकारको १०० दिनको कार्य: २० बैठक, २४५ वटा निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको १०० दिनको अवधिमा २० वटा बैंठक बसी २४५ वटा निर्णय भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको १०० दिनको कार्यसमिक्षामा

अब हरेक स्थानीय तहमा सोलारबाट सिँचाई र खानेपानी

काठमाडौं । सरकारले अब हरेक स्थानीय तहमा सोलारबाट सिँचाई र खानेपानी प्रवन्ध गर्ने योजना ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेटमा सरकारले हरेक स्थानीय तहमा सोलार प्लान्टको

सिट क्षमताभन्दा बढी यात्रु राख्ने ५० माइक्रो र ३२ जना टेम्पो चालक कारबाहीमा

काठमाडौं । सिट क्षमताभन्दा बढी यात्रु राख्ने ५० माइक्रो र ३२ जना टेम्पो चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न रुट भएर चल्ने सार्वजनिक सवारी साधनको चेकजाँच तथा अनुगमनलाई

महाकाली नदीमा साहसिक जलयात्राका लागि सम्भाव्यता अध्ययन

काठमाडौं । भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ

कर्मचारीको तलव बढ्दै !

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५–२०७६ को बजेट मंगलबार सार्वजनिक गर्दैछ । आइतबार संसदबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि बजेट ल्याउन सरकारलाई बाटो खोलेको हो । बजेटले कुन समुदाय

साहित्यकार गोपाल प्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रसिद्ध साहित्यकार गोपाल प्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको

दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य बन्दै

काठमाडौं । दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य बन्दै जान थालेको छ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य

आफ्नै घरमा बस्ने बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

काठमाडौं । पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर