Jagaran News

फुटबल टोलीलाई जनही पचास हजार दिने एन्फाको घोषणा

काठमाडौँ, असोज २४। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा

आजबाट रुट परमिट खुला, नारायणघाट–काठमाडौँ रुटमा ठूला सवारी चलाउन रोक

काठमाडौं, असोज २४ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । तर, नारायणघाट–काठमाडौं रुटमा भने आजबाट ठूला सवारी साधनको प्रवेध निषेध गरिएको

टि-२० विश्वकप छनोट: नेपाल दोस्रो ओभरमै १० विकेटले विजयी !

काठमाडौँ, असोज २४ । आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारको निलम्बन फुकुवा गर्न फोरमको माग

काठमाडौँ, असोज २४ । संघीय समाजवादी फोरम नेपालले आफ्ना पार्टीका सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति आपत्ति जनाएको छ । साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि

देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली

काठमाडौँ, असोज २४ । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्। दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र

प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

काठमाडौँ, असोज २४ ।  दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित !

काठमाडौँ, असोज २४ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । यसअघि गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार

बाबुबाटैै १४ वर्षीया छोरी बलात्कृत भएपछि…

काठमाडौँ, असोज २४ । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुईजना घाइते

काठमाडौं, असोज २४ । काठमाडौंको सितापाइला चोकमा गएराति ट्याक्सीले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक काभ्रेपलान्चोकको रोशी

किन हुने भयो त आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द ?

काठमाडौँ, असोज २४ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा

टि–२० विश्वकप छनोट: नेपालले आज चीनसँग खेल्दै

आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत अाज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । समुहमा लगातार चार जित हात पारेको नेपाल आज पाँचौ जितको खोजिमा छ । उता चीन भने समुहमा

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

काठमाडौं ,असोज २४ । बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको