
बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने, प्रधानमन्त्रीले दिए यस्तो निर्देशन
काठमाडौं,२३ भदौ। बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ। नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन्

चिनी आयात रोक्न प्रधानमन्त्रीको निर्देशन, सीमा नाकामा कडाइ गर्न गृहमन्त्रालयको ध्यानाकर्षण
काठमाडौं,२३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको

छन्द तरङ्गको पहिलो शृखला कुञ्ज नाटकघरमा
काठमाडौं, २२ भाद्र । शुक्रबार कुञ्ज नाटकघरको हल खचाखच भरिएको थियो । टिकट काटेर पनि मानिसहरु उभिएर कार्यक्रममा सहभागि भैरहेका थिए । कार्यक्रम थियो छन्द तरङ्ग । छन्दमा आफ्नो कविता

प्रधानसेनापति क्षेत्रीलाई बग्गीमा साँझ सभामण्डप, सेवा निवृत्तिका केहि झलक (तस्विर सहित)
काठमाडौँ, २२ भाद्र । नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले
प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेट, सम्बन्धलाई नयाँ उचाइमा
काठमाडौँ, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबिच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका

म्यानपावर कम्पनीलाई वेबसाइट बनाउन विभागको निर्देशन, विदेशिने कामदारको विवरण राख्नुपर्ने
काठमाडौं, २२ भाद्र । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीलाई आफ्नै संस्थाको वेबसाइट बनाएर यथार्थ विवरण राख्न निर्देशन दिएको छ। वैदेशिक रोजगार विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै म्यानावर कम्पनीलाई

प्रचण्ड–सिहं भेटवार्ता: आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने प्रतिबद्धता
काठमाडौं, २२ भाद्र । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल

नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश
काठमाडौं, २२ भाद्र । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई भदौ २५ गते हुने
काठमाडौं, २२ भाद्र । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले मिश्रलाई सुनुवाइका लागि सोमबार बोलाउने निर्णय गरेको हो

नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलः नेपालले प्रयोग गर्ने ७ चिनियाँ बन्दरगाह तोकियो
काठमाडौं, २२ भाद्र ।नेपाल–चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा सहमति जुटेको छ । अब चीनले चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि

आशिफ शेखको कप्तानीमा यू-१९ टोली घोषणा,अरु को -को परे त ?
काठमाडौं, २२ भाद्र । भारतमा हुने यू-१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार

मुलुकी ऐनविरुद्ध पत्रकार महासंघ उत्रियो आन्दोलनमा
काठमाडौं, २२ भाद्र । पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ। पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन











