
सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन : सिटौला
काठमाडौं, असोज २४ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

सरकार तस्करको घेराबन्दीमा फस्यो : डा. सशांक
काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समाज रुपान्तरणको कडी बन्न चाहेको बताए। वीपीका अधुरा सपना पूरा गर्न र नेपाली कांग्रेसको नीति र सिद्धान्त बमोजिम समाज रुपान्तरणको

रोजगारीको प्रलोभन: ७३ जनाभन्दा बढीको राहदानीसहित तीनजना पक्राउ
काठमाडौं, असोज २४ । रुसमा रोजगारीको प्रलोभन देखाएर गाउँ गाउँ पुगेर ‘क्लाइन्ट’ खोजिरहेका तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका ३९ वर्षीय राजु तामाङ, ललितपुरका ७२ वर्षीय ज्ञानगोविन्द वैध र

महानिरीक्षक खनालको चेतावनी- गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गरिन्छ’
काठमाडौं, असोज २४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी एिका छन् । प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने
हिमालय उर्जाको ९ लाख ९० हजार कित्ता आइपीओ कात्तिक ६ गतेबाट आउँदै
जागरण न्युज काठमाडौं, २४ आश्विन । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित रामेछाप र दोलखा

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना : पाँचजनाको मृत्यु, ३५ घाइते
काठमाडौं, असोज २४ । भारतको उत्तर प्रदेशमा एक्सप्रेस रेलका केही डिब्बा लिगबाट बाहिर जाँदा भएको दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । दुर्घटनामा कम्तिमा ३५ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै

संसदीय समिति अनिश्चितकालसम्म स्थगित, समितिमा विधेयकहरू अलपत्र
काठमाडौं, असोज २४ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूको बैठक एक महिनाभन्दा लामो समयसम्म बस्न नसक्ने अवस्था देखिएको छ । दसैंको बिदा हुन एक साता बाँकी नै रहँदा उपस्थित हुने सांसदको

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु, १४ घाइते
काठमाडौं, असोज २४ । भारतको मध्ये क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय

खोटाङको साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने
कठमाडौं, असोज २४ । थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का

किन गए वनमन्त्री बस्नेत बेलायत ? यस्तो छ कारण
काठमाडौँ, असोज २४। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । आखेटोपहार

कृषिमन्त्री नै भन्छन्- पानी, तेल र मासु ढुक्कले नखानुस् !
काठमाडौं, असोज २४ । काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो । बजारमा पाइने खाद्य

पोखराबाट सहन्यायाधिवक्ता थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौं, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका






