
गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहिन
काठमाडौं,२३ भदौ। गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहिन छ । बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए

अमेरिकी डलरको भाउ घट्यो
काठमाडौं,२३ भदौ। शुुक्रबार १ सय १५ रुपैयाँ ४८ पैसा पुुगेको अमेरिकी डलरको भाउ शनिबार घटेको छ । शनिबार डलरको भाउ ४० पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै, अन्तरप्रदेश परिषद्को बैठक स्थगित
काठमाडौं,२३ भदौ। मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक

आज विश्व साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ, ३ लाख सर्वसाधारण अझै निरक्षर !
काठमाडौं,२३ भदौ। आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको

सभामुख महरा र तिब्बतका पार्टी सचिव युबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल
काठमाडौं,२३ भदौ। सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कास्की सबैभन्दा अब्बल
काठमाडौं,२३ भदौ। सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् । कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि

साफ च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशविरुद्ध खेल्दै
काठमाडौं,२३ भदौ। बंगलादेशमा भइरहेको साफ सुजुकी कप फुटबल अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । बंगबन्धु स्टेडियममा साँझ ६ः४५ बजेदेखि नेपालले खेल्दै गर्दा नेपाल जितको

उर्जामन्त्री पुन भ्रमण : माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने निर्णय
काठमाडौं,२३ भदौ। नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने

दिल्लीमा प्रचण्डले भने – ‘नेपाल-भारत सम्बन्ध पुनः परिभाषित गरौँ’
काठमाडौं,२३ भदौ। पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच सम्बन्धको नयाँ धरातल निर्माणको अवसर आएको बताएका छन्। भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए) ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा आयोजना

गैरकानुनी आप्रवासीले यसरी गर्दैछन् नेपालमा योजनाबद्ध घुसपैठ
काठमाडौं,२३ भदौ। भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गैरआप्रवासी घुसपैठ गराउने गिरोह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर

निर्माणाधीन रनवेमा एयर इन्डियाको विमान अवतरण, पाइलटले जोगाए १३६ यात्रुको ज्यान
काठमाडौं,२३ भदौ। एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् । एयर इन्डियाको एउटा विमान

नेपाल आइडलबाट बाहिरिइन ‘काउली बुढी’
काठमाडौं,२३ भदौ। एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी











