
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै, नेपालमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनसम्बन्धी ६२ वटा घटना !
काठमाडौं । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी

यस्तो रहनेछ यस बर्षको मनसुन
काठमाडौं । आकाशेपानीको भरमा गरिने रोपाई र अन्य खेतीपातीको लागि आगामी मनसुन फलदायी बन्ने भएको छ । यस बर्षको मनसुनमा मुलुकभर औसत पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदर बर्षाको ९०

आइपीएलमा दिल्ली डेयर डेभिल्सले हात पार्यो तेस्रो जित, आज चेन्नाई र कोलकाता भिड्दै
काठमाडौं । भारतमा जारी आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ । गएराति भएको वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हरायो

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ !
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले विहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि

यातायात व्यवसायीबीच ध्रुवीकरण, वाम व्यवसायी वार्तामा बस्ने
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ ।

यसरी भए ३२ हजार कर्मचारी ‘घरका न घाटका’
काठमाडौं । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार करार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ। उनीहरूलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया

कांग्रेसमा किचलो, पदाधिकारीमा पौडेल पक्षको बार्गेनिङ
काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी

भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए
काठमाडौं । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने

प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा सँगै पूजा गर्ने, यस्ताे छ तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार

यो सरकारले पनि भूमि सम्बन्धी समस्या समाधान नगरे देश वर्वाद हुन्छः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउदै किसानका छोराछोरी नै मन्त्री हुँदा पनि भूमि सम्बन्धी समस्या हल नभए देश वर्वाद हुने कुरा

संयुक्त विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी
काठमाडौ । निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनले आज देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड

समपूरक र विशेष अनुदानबापत प्रदेश र स्थानीय तहले १० अर्ब पाउने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७५र७६ मा प्रदेश र स्थानीय तहले समपूरक र विशेष अनुदानबापत १० अर्ब रुपैयाँ पाउने भएका छन् ।सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा दिने














