
अन्तत: यातायात व्यवसायीद्वारा आन्दोलन फिर्ता, व्यवसायीलाई निःर्शत रिहा गर्न माग
काठमाडौं। यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आज

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालन
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बैशाख १६ गते कास्कीको अन्नपुर्ण गाउँपालिको घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटल बिच नगद रहित सेवामा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक श्री पवन थापा र स्टार हस्पिटलका प्रबन्ध

यातायात व्यवसायीको बैंक खाता रोक्का गरी पदाधिकारीको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको

सवारीले यात्रु थेग्न नसक्दा यात्रुको बिजोग (फोटो फिचर)
काठमाडौं । यातायात व्यवसायी समितिबाट सञ्चालित सवारी साधन नचल्दा आज सर्वसाधारणले दुःख र सास्ती पाएका छन् । जनतालाई ठग्न पाँऊ भन्दै आन्दोलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले आज सिन्डिकेट लाद्न र

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुजैनी एक्स्चेन्ज, कुवेत बिच रेमिटान्स सेवा सुरु
काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्जबिच रेमिटान्स सेवा सुरु भएको छ । अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स

माछापुच्छ्रे बैंकको आकर्षक सुबिधा सहितको एम.बि.एल.स्मार्ट बचत खाता संचालनमा
काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एम.बि.एल.स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता

वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिइने भएकाे छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी

आईपीएल: कोलकातासँग चेन्नई ६ विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्स चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो

सिण्डिकेट पक्षधर यातायात व्यवसायीको हड्ताल, देशभरको यातायात सेवा प्रभावित
काठमाडौं । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ । सिण्डिकेट तोड्न सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै यातायात समितिलाई कम्पनीमा जानुपर्ने

डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने
काठमाडौं । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल-चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो ।

गाडी नचलाए रुट नै खारेज गरिदिने सरकारको तयारी
काठमाडौं । यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध हडतालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ । हडतालको समर्थन गर्दै नचलाउने सवारीसाधनको रुट नै खारेज














