
रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ
काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्

सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो
काठमाडौं । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ । द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक

आजदेखि बजेट अधिवेशन सुरु, आज ४ अध्यादेश पेस हुने सम्भावना
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

आइपीएल : सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी, हैदरावाद शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि

अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित

कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’
काठमाडौं । कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा

मोदीलाई चार भाषामा अभिनन्दन, ओली जाने छैनन् अभिनन्दन सामारोहमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच

सिन्डिकेटविरुद्ध सरकार कठोर, बैठकस्थलबाटै व्यवसायी पक्राउ
काठमाडौं । सिन्डिकेट जोगाउन आन्दोलनको योजना बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ । बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो । आजको नागरिक

साउनदेखि सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुन्छः मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुकै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित संघीय संरचनामा अस्थायी, करार, ज्यालादारी

पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्त सांसदहरु निलम्बित नहुने
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिले प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदालाई अन्तिम रुप दिएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले असहमतिका विषयमा छलफल गरि प्रतिनिधिसभा अन्र्तगत गठन हुने समिति संख्या

एन्फाको अध्यक्षमा कर्मा छिरिङ विजयी , गणेश थापा युगको अन्त्य
काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी हुनुभएको छ । शनिबार ललितपुरमा भएको चुनावबाट उहाँ प्रतिस्पर्धी मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो ।

के तपाईको पाचन प्रक्रिया बिग्रिएको छ ? यदि छ भने यस्ता खानेकुरा उपयुक्त हुन सक्छन्
काठमाडौं । जीवनमा स्वस्थ रहन चाहनुहुन्छ भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका














