
एल क्लासिको – के रियल म्याड्रिड बन्ला त बार्सिलोनालाई हराउने पहिलो टोली ?
बार्सिलोना (एजेन्सी) । एल क्लासिकोमा आज बार्सिलोना र रियल म्याड्रिड खेल्दैछ । खेल बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन । स्पेनिस लिगमा यो

नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा चौहान नेतृत्वको प्यानल विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको

बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, जिप चालकसँग पेस्तोल भेटियो
काठमाडौं । बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ठक्कर दिने जिप चालकको साथबाट पेस्तोल समेत बरामद भएपछि घटना रहस्यमय बनेको छ। गएराती सवा ११ बजे बा ३ च १६५४

नेपाल सेवा लघुवित्तको आइपीओ बाँडफाँड
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । आइतबार बिहान विक्री प्रवन्धक एनएमबी क्यापिटल कार्यलयमा गोलाप्रथाद्वरा बाँडफाँड भएको थियो । गोलाप्रथाद्वरा बाँडफाँड गरिदा

चितवनमा मानव बेचबिखन तथा लैंगिक हिंसा रोक्न अभियान सुरु
काठमाडौं । मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान सुरु गरिएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना

बेलायतका परराष्ट्र राज्यमन्त्री मार्क फिल्ड आज नेपाल आउदै !
काठमाडौं । बेलायतका एसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड आज नेपाल आउनुहुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली,

इङ्गलिस प्रिमियर लिगमा वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज तीन खेल हुने
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो

निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्न सरकारको पहल
काठमाडाैं। निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन सरकारले अनुगमन समिति गठन गर्ने भएको छ ।शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालय र विभागका पदाधिकारीसँगै महानगरपालिका, नगरपालिका, प्याव्सन, एनप्याव्सनका अध्यक्ष तथा अभिभावकका प्रतिनिधि

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाबुछोराको मृत्यु
काठमाडौं । भरतपुर महानगरपालिका–१४ वीरेन्द्रटोलमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना १४प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी

पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु

काठमाडौंका १० ठाउँमा आकाशेपुल बन्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सुन तस्करीले फस्टायो हुन्डी, रेमिट्यान्समा गिरावट
काठमाडौं । साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै














