
कारको ठक्करबाट उपचारका क्रममा घाइते वृद्धाको मृत्यु
काठमाडौं, ११ कात्तिक । कारको ठक्करबाट उपचारका क्रममा घाइते वृद्धाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै

अर्थमन्त्री खतिवडाले भने – नाफा कमाउने कम्पनीमा सरकारको आँखा लाग्ने गरेको छ ‘
काठमाडौं, ११ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले नाफा कमाउने कम्पनीमा सरकारको आँखा लाग्ने गरेको बताएका छन् । उनले अहिले नेपाल क्लिएरिङ हाउस र निक्षेप तथा कर्जा सुरक्षण कोषले राम्रो

सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस
काठमाडौं, ११ कात्तिक । सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही

पोखरा प्रिमियर लिग: विराटनगरलाई धनगढीले दियो १ सय ८३ रनको लक्ष्य !
काठमाडौं, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले सबै विकेटको क्षतीमा सन्दीप लामिछानेको टिम विराटनगरलाई

कतारमा कार्यरत श्रमिकलाई अबदेखि ‘एक्जिट परमिट’ नचाहिने
काठमाडौं, ११ कात्तिक । सोमबार देखि कतारमा कार्यरत श्रमिकहरुलाई ‘एक्जिट परमिट’ नचाहिने भएको छ । कतारबाट बाहिरिँदा ‘एक्जिट परमिट’ नचाहिने यो नियम भने सबैमा लागु नहुने मानव अधिकार समिति कतारका

नेपाल टेलिकम उत्कृष्ट दश कम्पनीमध्य एक नम्बरमा रहन सफल !
काठमाडौं, ११ कात्तिक । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव, पठनपाठनमा समस्या
काठमाडौं, कात्तिक ११ । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया
काठमाडौं , ११ कात्तिक । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ । चिनियाँ पर्यटन

प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने विश्वकप क्रिकेटको ट्रफी कार्यक्रम रद्द
काठमाडौं, कात्तिक ११ । विश्वभ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । उनी अस्वस्थ भएकाले कार्यक्रम रद्द गरिएको हो

नाबालक दुई छोरालाई आमाले विष खुवाइन, एकको मृत्यु, आमा र एक छोरा अस्पतालमा भर्ना
काठमाडौं,कात्तिक ११ । दैलेखको महावु गाउँपालिका–१ खरिगैराकी एक आमाले आफ्ना दुई नाबालक छोरालाई विष खुवाएपछि एक छोराको मृत्यु भएको छ । २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरा ७ वर्षे

प्रधानमन्त्री ओली अस्वस्थ, भिडभाडमा नजान डाक्टरको सुझाव
काठमाडौं,कात्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्
काठमाडौं,कात्तिक ११ । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली






