Jagaran News

प्रधानमन्त्रीको ओलीको छातीमा संक्रमण, सुगर असन्तुलित, केही दिन अस्पतालमै राखिने

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सोमबार बिहान विज्ञप्ती निकालेर स्वास्थ्य

सिक्टा प्रकरण : दोषीलाई उन्मुक्ति नदिन अख्तियारमा उजुरी

काठमाडौं, कात्तिक १२ । १४ अर्ब रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मूलनहर पटक पटक भत्किएको छ । गुणस्तरहीन निर्माणका कारण सिक्टाको नहर भत्किएको हो । सिक्टाको मूल

pm oli
प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, सिसियुमा उपचार हुँदै

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, क्याबिनेट

ब्राजिलको राष्ट्रपतिमा उम्मेदवार बोल्सोनारु विजयी

काठमाडौं, कात्तिक १२ । ब्राजिलको राष्ट्रपति निर्वाचनमा जाइर बोल्सोनारु विजयी भएका छन् । राष्ट्रवादी उम्मेदवार बोल्सोनारुले वामपन्थी उम्मेदवार फेर्नान्डो खाबालाई पराजित गरेका हुन् । पहिलो चरणको चुनावमा दुवै उम्मेदवारले राष्ट्रपति

श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दो, झडपमा एकजनाको ज्यान गयो

काठमाडौं, कात्तिक १२ । श्रीलङ्कामा देखिएको राजनीतिक संकटका बीचमा भएको प्रदर्शनमा आइतबार एक जनाको ज्यान गएको छ । पूर्व क्रिकेट कप्तान तथा सांसद अर्जुन रनातुङ्गाको कार्यालयमा राष्ट्रपति समूहले हातपात गर्न खोजेपछि मन्त्रीका गार्डले

यसरी गरे मलेसियाका मन्त्रीले पशुपतिमा पूजा

काठमाडौं, कात्तिक १२ । मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् । हिजो राती ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर

मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको मस्ती !

काठमाडौं, कात्तिक १२ । तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई

बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

काठमाडौं, कार्तिक १२ । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती

रसुवामा ट्रिपर दुर्घटना, दुईजनाको मृत्यु, तीनजना घाइते

काठमाडौं, कार्तिक १२ । रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा गएराति ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब १० बजे बेत्रावतीबाट बालुवा

राष्ट्रपति भण्डारी आज कतार जाँदै, महत्वपूर्ण सम्झौता हुने

काठमाडौं, कार्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार भ्रमणमा जाँदै छिन् । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति

यू–१५ साफ च्याम्पियनसिप: अाज नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं, कार्तिक १२ । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले साेमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका बंगलादेश

प्रधानमन्त्री ओली अस्पताल भर्ना, ओलीलाई भेट्न प्रचण्ड पुगे त्रिवि शिक्षण अस्पताल

काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर