
यूएईमा नेपाली युवतीबीच विवाद हुँदा छुरा प्रहार, एकजनाको मृत्यु
काठमाडौं, कार्तिक १२ । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा

अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए । शुक्रबारदेखि प्रधानमन्त्री ओली

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो
काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको

सरकारको विकास खर्च निराशाजनक
काठमाडौं, कात्तिक १२ । मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको

मलेसियाका मानव संशाधनमन्त्री काठमाडौंमा, आज श्रम सम्झौतामा हस्ताक्षर हुने !
काठमाडौं, कात्तिक १२ । नेपालीको प्रमुख रोजगारी गन्तव्य मलेसियासँग सोमबार काठमाडौंमा दुईपक्षीय श्रम समझदारी (एमओआई) हुँदै छ । समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरानको नेतृत्वमा ६ सदस्यीय टोली

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन
काठमाडौं, ११ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपुर्याइएको ट्रफी आइतबार चन्द्रागिरि हिल्समा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने

एएफसी च्याम्पियनसिप: नेपालद्वारा पाकिस्तान ९–० ले पराजित
काठमाडौं, ११ कात्तिक । । थाइल्याण्डमा भएको १९ वर्ष मुनिको एएफसी च्याम्पियनसिप महिला फुटबल छनोटको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । नेपालले खेल ९–० ले जितेको हो

प्रचण्डकोे भनाई – भरतपुरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ‘
काठमाडौं, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ

प्रदेश २ को राजधानी र नाम टुङग्याउन आयोग गठन
काठमाडौं, ११ कात्तिक । प्रदेश २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेशको राजधानी र नामाङ्कनका लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले

सरकारद्वारा राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत
काठमाडौं, ११ कात्तिक । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति भण्डारीको भोलिदेखि हुने चारदिने कतार भ्रमण स्वीकृत गरेको हो । बैठकमा

स्वतः स्थायी गर्नुपर्ने मागसहित अस्थायी कर्मचारीको धर्ना सुरु
काठमाडौं, ११ कात्तिक । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन् । स्वतः स्थायी गर्नुपर्ने मागसहितको

पत्रकारमाथिको दुर्व्यवहारप्रति युनियनको विरोध
काठमाडौं, ११ कात्तिक । नेपाल प्रेस युनियनले यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले पत्रकारलाई गरेको दुव्र्यवहारप्रति खेद व्यक्त गरेको छ । युनियनका महासचिव अजय सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै समाचार






