Jagaran News

सन्दीप लामिछाने र डेभिड वार्नर एउटै टिमबाट खेल्ने

काठमाडौं,कात्तिक ११ । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएलमा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । दुई खेलाडीले सिधै

बाहुबलीका नायक प्रभासको बिहे अर्को वर्षमा, यी हुन् हुनेवाला श्रीमती

काठमाडौं,कात्तिक ११ । बाहुबली अभिनेताका रुपमा परिचित प्रभासको विवाहको चर्चा फेरि सुरु भएको छ। ‘बाहुबली–२’को रिलिजपछि विवाह गर्ने बताउँदै आएका यी अभिनेता यतिबेला भने ‘साहो’को सुटिङमा व्यस्त छन्। उनले साहोको

अज्ञात समूहद्वारा घाँटी रेटेर एक बृद्धको हत्या

काठमाडौं,कात्तिक ११ । बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक

भेरी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भयो !

काठमाडौं,कात्तिक ११ । एकसय २५ वर्षअघि स्थापित भेरी अञ्चल अस्पताल नेपालगञ्जको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । सहरी विकास मन्त्रालयको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

बाँके, ११ कात्तिक । क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित

 रेडपाण्डाको छालासहित दुई जना यसरी परे प्रहरीको फन्दामा

बाँके, ११ कात्तिक । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको

पाकिस्तानले किन बन्द गर्‍यो सबै भारतीय टेलिभिजन च्यानल ?

काठमाडौँ, ११ कात्तिक । पाकिस्तानले सबै भारतीय टेलिभिजन च्यानलहरु आफ्नो देशमा नचल्ने गरी बन्द गरिदिएको छ । पाकिस्तानको उच्च अदालतले केही समय पहिला त्यहाँको अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न

एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

काठमाडौं , कार्तिक ११। खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने

प्रधानमन्त्री ओली-ठाकुर भेट आज, भेटमा हुने छ यस्तो छलफल !

 काठमाडौं , कार्तिक ११।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने

अमेरिकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गयो

काठमाडौं , कार्तिक ११। अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । ती बन्धुकधारीको परिचय

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

काठमाडौं , कार्तिक ११।  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक

कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा

काठमाडौं , कार्तिक ११। केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । ऐनहरु प्रदेशमा नजाँदा