
अमेरिकामा चेतावनीः ‘समय नजिकिँदै छ, सयौंको ज्यान लिनसक्ने समुन्द्री आँधी केही घण्टाभित्रै आउँदैछ’
काठमाडौं, भदौ २९ । अमेरिकाको पूर्वी तट नजिकै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण सयौंको ज्यान जानसक्ने अधिकारीले चेतावनी दिएका छन् । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ अधिकारी ब्रोक लोंगका

सुत्केरीले एक वर्षसम्म बिदा पाउने
काठमाडौं, भदौ २९ । सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार

आज ऋषि पञ्चमी, हिन्दू नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै
काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल,

ठूला कार्यालयमा अब कहिल्यै पनि बिजुली नजाने : घिसिङ
काठमाडौं, भदौ २९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युत्को

साफ च्याम्पियनसिप महिलाको ड्र सार्वजनिक, नेपाल समूह ‘ए’ मा
काठमाडौं, भदौ २९ । बंगलादेशमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । राजधानी ढाकामा बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा नेपाल, भुटान र पाकिस्तान

पार्टी एकीकरणको जिम्मा दुई अध्यक्षलाई, तल्लो तहको प्रक्रिया लम्बियो
काठमाडौं, भदौ २९ । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको दुई दिन सम्म बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिएसँगै

यातायात व्यवसायीसँग सरकार झुक्यो, बैंक खाता फुकुवा गर्न तयार
काठमाडौं, भदौ २९ । यातायात व्यवसायीसँग सरकार झुकेको छ । सिन्डिकेट तोड्ने नाममा रोक्का राखिएका यातायात व्यवसायीका खाता फुुकुवा गर्ने निर्णय गरिदिएको हो । यातायात व्यवसायीले दसैँका लागि टिकट अग्रिम

तामाकोशी जलविद्युत् आयोजनामा दुई लाखको आवेदन
काठमाडौं,२९ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५

स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न सर्वोच्चको आदेश
काठमाडौं,२९ भदौ । सर्वोच्च अदालतले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा

निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानमा लापर्बाही गरेको आरोपमा निलम्बित एसपी विष्टसहित ३ जनाको डिएनए परीक्षण सुरू
काठमाडौं, २८ भाद्र । कञ्चनपुरमा १३ वर्र्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापर्बाही गरेको आरोपमा निलम्बित भएका एसपी डिल्ली विष्ट उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका

राष्ट्रहितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, २८ भाद्र ।प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न

तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने
काठमाडौं, २८ भाद्र । अबको तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने भएको छ । मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सीआरसीसीले आज काठमाडौं र ललितपुर महानगरपालिकालाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको











