
इन्डोनेसियामा अमेरिकी दूतावास अगाडि प्रदर्शन, सयौं गिरफ्तार
काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका सयौंलाई शुक्रबार गिरफ्तार गरिएको छ। अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन्। उनीहरुले यस

चितवनमा दुई ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते
काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–७ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको

आइपिएलमा चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै
काठमाडौं। । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ । राजस्थानले चेन्नईलाई

४ वटा थप हवाई रुट उपलब्ध गराउन मोदीलाई ओलीको आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४ हवाई रुट दिन भारतसँग आग्रह गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भ्रमण टोलीसँग भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। पत्रकार

पूर्वप्रधानमन्त्रीहरु संग मोदीको भेटवार्ता, यस्तो भयो भेटमा छलफल
काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, भलनाथ

ओली र मोदीद्वारा अरुण तेस्रोको संयुक्त शिलान्याश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीको केही समयअघि सम्पन्न भारत भ्रमणका

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ प्रस्थान, यस्तो छ आजको कार्यक्रम
काठमाडौं ।नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले मुक्तिनाथ जानुभएको छ । उहाँ काठमाडौंबाट मुक्तिनाथका लागि प्रस्थान गर्नुभएको हो । मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उहाँ जोमसोम

भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामीसहित गार्ड अफ् अनर प्रदान
काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गरिएको छ । जनकपुरबाट काठमाडौं आएपछि मोदीलाई नेपाली सेनाले १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरको हो । त्यसअघि

भारतीय प्रधानमन्त्री मोदीद्वारा १ अर्ब दिने घोषणा
काठमाडौं । दुई दिने राजकिय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकास र समृद्धीका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । भ्रमणका क्रममा मोदीलाई शुक्रबार जनकपुरमा नागरिक

प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगे, औपचारिक कार्यक्रम सुरु
काठमाडौं । दुइदिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्तो छ भ्रमण तालिका !
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा आज नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण

गरिबलाई दिने कोषको पैसा चार महिनामै सकियो !
काठमाडौं ।सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । रकम अभावले उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगको छ । सरकाले














