Jagaran News

सरकारविरुद्ध सडक संघर्ष गर्ने नयाँ शक्तिको चेतावनी

काठमाडौं, कात्तिक, १४ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार

माथिल्लो तामाकोशीको आइपीओ कात्तिक १५ देखि खुल्ने

जागरण न्युज काठमाडौं, कार्तिक १४ । माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार

करारका कर्मचारीको आन्दोलन रोक्न सिंहदरबारमा थप प्रहरी, सुरक्षा व्यवस्था कडा

काठमाडौं, कात्तिक, १४ । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । मन्त्रालय परिसर अगाडि आज

निर्मला हत्या प्रकरण : थप ४ जनाको डिएनएको नमुना संकलन

काठमाडौं, कात्तिक, १४ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ । मंगलबार शंकास्पद ४ जनाको

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक, १४ । पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी ५६ एए

धनगढी ब्लुजलाई चितवन राइनोजले दियो १९४ रनको लक्ष्य

काठमाडौं, कार्तिक १३। पोखरा प्रिमियर लिग क्रिकट (पीपीएल) मा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ । टस

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, गृहमन्त्री र रक्षामन्त्रीसँग गरे अस्पतालमै छलफल

काठमाडौं , कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै

गल्छी–रसुवागढी सडक कालोपत्र थालियो

काठमाडौं , कार्तिक १४ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको

बझाङमा भीरबाट लडेर दुई महिलाको मृत्यु

काठमाडौं , कात्तिक १४ । बझाङको तल्कोट गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु

अपर तामाकोसीको साधारण (आईपिओ)सेयर बिहिबारदेखि आउँदै

काठमाडौं, १४ कार्तिक । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले साधारण सेयर (आईपीओ) बिहीबारदेखि निष्कासन गर्ने भएको छ । हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८

किन नआउने भयो त काठमाडौंका यि ठाउँमा एक हप्ता सम्म पानी ?

काठमाडौं , कात्तिक १४ । काठमाडौंका विभिन्न ठाउँमा एक हप्ता धारामा पानी नआउने भएको छ । काठमाडौंको कुलेश्वर, कालिमाटी, सोल्टीमोड, वाफल, ताहाचल, टेकु, सस्बहाल, सुविधानगर, गैरीगाउँ, शान्तिनगर, श्रीनगर, आलोकनगर, शंखमुल

दुई भारतीय सुरक्षाकर्मी किन आए हतियारसहित नेपाल ?

काठमाडौं, कार्तिक १४ । हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पुरा गरेर भारतीय अधिकारीको जिम्मा लगाएको छ । मंगलबार सुनौली नाका हुँदै दुई