Jagaran News

रसुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ९ जना घाइते, तीन जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, भदौ  ३१ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो

उदयपुरका दुई स्थानमा बम फेला, निष्कृय पार्न सेनाकाे टाेली घटनास्थलमा

काठमाडौं, भदौ  ३१ । उदयपुरको कटारी नगरपालिकास्थित विभिन्न दुई स्थानमा आइतबार बिहानै बम फेला परेको छ। कटारी नगरपालिका–४ स्थित मुख्य बजार शुभकामना चोक र बरुवा खोलाको पुल नजिक सुतली बम फेला

तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

काठमाडौं, भदौ  ३१ । गत साउन १ गतेबाट नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित ‘योगदानमूलक निवृत्तिभरण प्रणाली’ अनिवार्य रुपमा लागू गरिने भएपछि कर्मचारी विभाजित भएका छन् । अहिले तलबको

मुख्यमन्त्रीलाई बालुवाटारमा निषेध !

काठमाडौं, भदौ  ३१ । देशमा पहिलो पटकको प्रादेशिक सरकारको अभ्यास ६ महिना पुरा भएको छ । यस अवधिमा सात वटा प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट

घुस लिएको आरोपमा असईसहित ९ जना प्रहरी पक्राउ

 काठमाडौं, भदौ  ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना प्रहरी सहायक निरीक्षक (असई)सहित ९ जना प्रहरीलाई पक्रेको छ । घुस रकमसहित अख्तियारको टोलीले काठमाडौंको काँडाघारी र कोटेश्वरबाट उनीहरुलाई पक्राउ

मानव विकास सूचकांकमा नेपाल तल झर्यो

काठमाडौं, भदौ  ३१ । अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास

साफ च्याम्पियनसिपको उपाधि मालदिभ्सलाई, भारत २–१ ले पराजित

काठमाडौं, भदौ  ३१ । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ । शनिबार ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा भएको प्रतियोगिताको फाइनल खेलमा माल्दिभ्सले भारतलाई २–१ ले पराजित

बलिउडका सुपरस्टार गोविन्दा काठमाडौं आइपुगे , यस्तो छ कार्यक्रम तालिका

काठमाडौं, ३१ भदौ। काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन् । तीन दिनका लागि उनी छोरीलाई साथ लिएर हिजो  त्रिभुवन विमानस्थलमा ओर्लिएका

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं, ३१ भदौ। प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनजनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट

निजगढ विमानस्थल पिपिपि मोडेलमा बनाइने, ‘एसियाकै नमुना बनाएरै छोड्ने’ – मन्त्री अधिकारीको दाबि

काठमाडौं, ३१ भदौ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले बाराको निजगढमा बन्ने दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल एसिया क्षेत्रको ट्रान्जिट हवको रुपमा निर्माण हुने बताएका छन् । शनिबार नागरिक उड्डन प्राधिकरणले

नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्र २० वटा

काठमाडौं, ३१ भदौ। नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ

फिलिपिन्समा शक्तिशाली आँधी : १४ जनाको मृत्यु, ५० लाख प्रभावित, बाटो तथा सञ्चार अवरुद्ध

काठमाडौं, ३१ भदौ। फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी