Jagaran News

अन्तर्राष्ट्रिय रंगशालाका लागि जग्गा छनोट हुँदै

भक्तपुर । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका छन् । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई

कोरियन भाषा परीक्षाको नतिजा असार १६ मा प्रकाशित हुने

काठमाडौं । सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार

सर्पले डसेर अछाममा किशोरीको मृत्यु

अछाम । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयशुरकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ । घर नजिकैको गोठमा सुतेकी बुढालाई

अत्यधिक गर्मीका कारण महिलाको मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीयवासी ३५ वर्षीया

चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

काठमाडौँ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठक बसी पार्टीको निर्देशनअनुसार एकताको शुरुआत गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले

मुकुट हिमालको काख (नियात्रा)

-खगेन्द्र गिरि ‘कोपिला’ – नेपालगञ्ज उपमहानगरपालिका ०१,बाके दुनै पुगेको भोलिपल्ट बिहानबिहानै हामी पश्चिम लाग्यौं । उही ठूलीभेरीको किनारैकिनार । उही धुपिचौर, उही रुपगाड र उही कालागौंडाको धुलेबाटो । आजको हाम्रो

राष्ट्रियसभा सदस्यको पदावधि असार ४ गते गोलाप्रथाबाट निर्धारण गरिने

काठमाडौँ । राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४

कर्णालीका कोही पनि नागरिक सुकुम्वासी वन्नुपर्ने छैन : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशका कोही पनि नागरिक सुकुम्वासी नहुने वताएका छन् । आईतवार आफनै कार्यकक्षमा राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतको ज्ञापन पत्र वुझदै

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

महेन्द्रनगर, धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी बनेको भन्ँदै यद्यपि आफ्नो पार्टीले सरकारमा

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएका छन् । गरिबी निवारण कोषद्वारा पोखरामा आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय

एटीएम ३२% वृद्धि : गुणस्तरीय सेवा नपाएको ग्राहकको गुनासो

काठमाडौं । एक वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाका एटीएम (अटोमेटेड टेलर मेशिन) को सङ्ख्या १ तिहाइले बढेको छ । पछिल्लो समय डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता बढेसँगै एटीएम मेशिनको