
जनता आवास कार्यक्रममा ढिलाइ, १४ महिना बित्दा समेत घर बनेन्
काठमाडौं , असोज १ । सर्लाहीमा जनता आवास कार्यक्रमअन्तर्गत बनाइनुपर्ने घर निर्माणमा ढिलाइ भएको छ । घर निर्माण सुरु भएको १४ महिना बितिसक्दासमेत पूरा हुन सकेको छैन । दलित एवं

कोशी गाउँपालिकाले २६ वटा सिफारिश निःशुल्क दिने
काठमाडौं,१ असोज। सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६

अब एसपीको नेतृत्वमा सातै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय
काठमाडौं,१ असोज । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश

आईजिपीको आक्रोस : ‘प्रहरीको क्रियाकलाप असह्य भयो, सुध्रनुस नभए छाड्न तयार हुनुस्’
काठमाडौं,१ असोज । अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् । दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी

फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’
काठमाडौं,१ असोज । फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको

बिहे गर्छु भन्दै युवती बेच्ने दुईजना पक्राउ
काठमाडौं,१ असोज । युवतीलाई विवाह गर्छु भनेर ललाई फकाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै ती दुई युवालाई

अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै
काठमाडौं,१ असोज । विश्व अटोमोबाइल सङ्गठन फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स, एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल अटोमोबाइल एशोसिएशनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करिब २५ देशका ४०

इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम र वुल्भरह्याम्पटन वान्डरर्स विजयी
काठमाडौं,१ असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३-१ ले हरायो । लिगमा लगातार चार

ए.पि.सि. नेपालको अध्यक्ष पदमा पुनःवाग्ले सर्वसम्मत रुपमा निर्वाचित
काठमाडौं,१ असोज । सडक बालबालिकाको संरक्षणको क्षेत्रमा बाह्र वर्ष देखि कामगर्दै आएको .पि.सि.नेपालको अध्यक्ष पदमा डा. मुकुन्द पथिक वाग्ले सर्वसम्मत रुपमा पुनःनिर्वाचित भएका छन् । ३१ गते भएको १२ औं साधारण

निर्मला बलात्कार-हत्या प्रकरणः प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली
काठमाडौं,१ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा

सरकारलाई राजदुत पाउनै हम्मे, पाएन योग्य राजदूत
काठमाडौं,१ असोज । सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि छ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै टुंगो पाएको छैन

राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार
काठमाडौं,१ असोज । कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन्











