Jagaran News

प्रतिनिधिसभाले विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु गर्दै

काठमाडौं, असोज १ । प्रतिनिधिसभाले आजबाट विषयगत समितिको सभापति निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । आगामी शुक्रबार सभापति निर्वाचन गर्ने गरी संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको

रेडक्रसले थाल्यो सहकार्य गर्न सकिने संस्थाहरुसँग छलफल

काठमाडौं, असोज १ ।नेपाल रेडक्रसले सहकार्य गर्न सकिने संस्थाहरुसँग छलफल गर्न सुरु गरेको छ । विपद्का बेला थप मानवीय सहयोग जुटाउने उद्देश्यले सहकार्य गर्न सकिने संस्थाहरुसँग आज छलफल सुरु गरेको

नेपाली रेफ्रिले पनि अब अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

काठमाडौं , १ असोज । भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एसियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले

प्रतिबन्धित भारु ५ सय दरको २ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,१ असोज । प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय

राति कोठाबाट बाहिर निस्किएको समयमा हात्तीको आक्रमणबाट युवतीको मृत्यु

काठमाडौं,१ असोज । हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट ति युवतीको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट नुवाकोट घर भएकी २३ वर्षीया

बाराको एक साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

काठमाडौं ,१ असोज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर

सुडानमा शान्ति स्थापनामा खटिएका नेपाली सेनालाई गोली लाग्यो

काठमाडौं , १ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ । ती सैनिकलाई आइतबार गोली

जनता आवास कार्यक्रममा ढिलाइ, १४ महिना बित्दा समेत घर बनेन्

काठमाडौं , असोज १ । सर्लाहीमा जनता आवास कार्यक्रमअन्तर्गत बनाइनुपर्ने घर निर्माणमा ढिलाइ भएको छ । घर निर्माण सुरु भएको १४ महिना बितिसक्दासमेत पूरा हुन सकेको छैन । दलित एवं

कोशी गाउँपालिकाले २६ वटा सिफारिश निःशुल्क दिने

काठमाडौं,१ असोज। सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६

अब एसपीको नेतृत्वमा सातै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय

काठमाडौं,१ असोज ।  नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश

आईजिपीको आक्रोस : ‘प्रहरीको क्रियाकलाप असह्य भयो, सुध्रनुस नभए छाड्न तयार हुनुस्’

काठमाडौं,१ असोज । अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् । दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी

फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’

काठमाडौं,१ असोज । फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ  प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको