
सर्लाही गोलीकाण्ड: नेकपाका एक कार्यकर्ता भारतबाट परे पक्राउ
काठमाडौं , कात्तिक १७ । सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपाका कार्यकर्ता उपेन्द्र राय

पोखरा प्रिमियर लिग: विराटनगरमाथि रोमाञ्चक जित हात पार्दै चितवन दोस्रो चरणमा
काठमाडौं , कात्तिक १७ । पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ। चितवनले शनिबार भएको खेलमा विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो

मुख्यमन्त्री पौडेल स्थापितको ठाउँमा नयाँ मन्त्री खोज्दै, तिहार लगत्तै नियुक्त गर्ने
काठमाडौं , कात्तिक १७ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई पदबाट हटाएसँगै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन मन्त्री खोज्न सुरु गरेका छन् । उनले दिपावली अर्थात् तिहार लगत्तै

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु : देउवा
काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहका निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दसैं, तिहार, छठ तथा नेपाल संवत्को

जनकपुर–जयनगर रेल सेवा : इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी
काठमाडौं , कात्तिक १७ । रेल विभागले जनकपुर–जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ । आगामी महिनादेखि पूर्णतया संञ्चालनमा आउने गरी जनकपुर जयनगर

रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी
अशोक घिमिरे काठमाडौं , कात्तिक १७ । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमाः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं , कात्तिक १७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा

यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए
काठमाडौं , कात्तिक १७ । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई

कांग्रेस विधानमा थपिँदैछन् ७ नयाँ प्रावधान
काठमाडौं , कात्तिक १७ । आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा

१ लाख ८२ हजारसहित १४ जुवाडे पक्राउ
काठमाडौं , कात्तिक १७ । काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले १ लाख ८२ हजार ८ सय ७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ स्थानीय राजकुमार
साफ यू–१५ फुटबल प्रतियोगिता: तेस्रो स्थानका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं , कात्तिक १७ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) मैदान सातदोबाटोमा उक्त खेल

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु
काठमाडौं , कात्तिक १७ । डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका –२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो ।






