३७ किलो चरेससहित जनप्रतिनिधि नै पक्राउ
काठमाडौं,कात्तिक १८ । ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक

काभ्रेमा ट्रक दुर्घटना, दुईजनाको ज्यान गयो
काठमाडौं,कात्तिक १८ । काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ
काठमाडौं,कात्तिक १८ । नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु
काठमाडौं,कात्तिक १८ । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२

१० देशका राजदुत सिफारिस हुँदै
काठमाडौं,कात्तिक १८ । सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ । रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस

अझै तलब नपाउँदा कर्मचारीको घर-व्यवहारमा समस्या
काठमाडौं,कात्तिक १८ । संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । दसैं तिहारमा समेत तलब नपाउँदा घर-व्यवहारमै समसया

तीनै नेताले अध्यक्ष ताकेपछि राप्रपा एकिकरण अन्यौल
काठमाडौं,कात्तिक १८ । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ ।

सांसदलाई ल्यापटप दिइँदै
काठमाडौं,कात्तिक १८ । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने

हचुवाको भरमा सरकारबाट सय पर्यटकीय गन्तव्य घोषणा
काठमाडौं,कात्तिक १८ । पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ । आजकोकान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले
काठमाडौं,कात्तिक १८ । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा

उपत्यकामा बढ्दो सवारी साधन, चुनौतीपूर्ण बन्दै ट्राफिक व्यवस्थापन
काठमाडौं,कात्तिक १८ । उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक

मेलम्ची खानेपानी : सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परिक्षण सफल
काठमाडौं , कात्तिक १७ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको






