भारतका केन्द्रीय मन्त्रीको ५९ वर्षको निधन

काठमाडौं, २६ कात्तिक । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
संसदीय कार्य मन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए ।
अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थि
प्रतिक्रिया दिनुहोस्